Sunday , October 22 2017

पहिलो फिल्म नै हिट भएका यी बलिउड नायिकाहरु, कसको फिल्मले कति कमायो ?

निर्देशक इम्तियाज अलीको फिल्म ‘जब ह्यारी मेट सेजल’ आजबाट रिलिज भएको छ । फिल्ममा अनुष्का शर्मा र शाहरुख खान मुख्य भुमिकामा देखिएका छन् । अनुष्काकाको गणना त्यस्ता बलिउड नायिकाहरुमा हुन्छ जसले आफ्नो डेब्यु फिल्मबाट नै सफलताको स्वाद चाख्न पाईन् ।उनले शाहरुख खानसँग जोडी बनि फिल्म ‘रब ने बनादी जोडी’ बाट बलिउडमा डेब्यु गरेकी थिईन् । जुन फिल्मले ११६ करोड कमाएको थियो ।

आज हामी तपाईहरुलाई त्यस्ता बलिउड नायिकाहरुको बारेमा जानकारी दिन गइैरहेका छौँ जसले आफ्नो पहिलो फिल्ममा नै सफलताको स्वाद चाख्न पाए ।

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …