Thursday , January 18 2018

अष्ट्रेलियाको समुद्रमा सम्राज्ञीको बिकिनी अवतार

अभिनेत्री सम्राज्ञीराज्य लक्ष्मी यतिबेला अष्ट्रेलिया टुरमा छिन् । आफ्नो अभिनय रहेको दोस्रो चलचित्र ए मेरो हजुर २ प्रदर्शन सिलसिलामा उनी त्यहाँ पुगेकी हुन् ।केही दिन अगाडि अष्ट्रेलियाको एक चलचित्र भवनमा प्रिमिएर समेत गरिएको थियो । प्रिमिएरमा उनी रातो रंगको पहिरनमा सहभागी थिइन् । प्रिमिएरमा उनले लगाएको पहिरन र उक्त पहिरनमा झल्किएको उनको सौन्दर्यको धेरैले खुलेरै चर्चा गरे ।

स्वदेशका कार्यक्रममा प्राय नर्मल पहिरनमा देखिने गरेकी उनले अष्ट्रेलिया पुगेपछि भने बिभिन्न हट पहिरनमा फोटो सेसन गरिरहेकी छन् । हालै पनि उनको केही तस्बीर सार्वजनिक भएको छ ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …