Tuesday , January 23 2018

बिकिनी गर्लहरु संग बिनयको मस्ती

प्रदर्शनको तयारिमा रहेको चलचित्र ‘रोमियो एण्ड मुना’को एक हट गीत सार्बजनिक भएको छ । ‘स्याण्ड्विच मि’ बोलको उक्त गीतमा फिल्मका नायक बिनय श्रेष्ठले झण्डै दर्जन बिकिनी गर्लहरु संग भरपुर मस्ती गरेका छन् ।

सार्बजनिक गीतमा अर्ल युआरएल एडगर को शब्द तथा स्वर रहेको छ । गौरब डगोअन्करको संगीत रहेको गीतकी भिडियोलाई प्रताप सिंहले कोरियोग्राफी गरेका छन् । भिडियोमा उज्वल सिंहको निर्देशन रहेको भिडियो यस्तो बनेको छ ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …