Friday , February 23 2018

‘यो मौसम पनि कति रमाइलो…’ भन्दै नाचिन् सारिका

गायिका सहिम श्रेष्ठले नयाँ गीत ‘यो मौसम पनि कति रमाइलो…’को म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।अभिनेत्री सारिका घिमिरेले कम्मर मर्काएको उक्त गीतमा सारिकालाई राजकुमार श्रेष्ठले साथ दिएका छन् ।

राजकुमारकै शब्द तथा सङ्गीत रहेको यो गीतमा हरि लम्सालको एरेन्ज रहेको छ । रविन्द्र बरालको छायांकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् भने मिलन थापाको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।

Check Also

अमृत र संगीताको यस्तो छ ‘मग मग’

भ्यालेन्टाइन डे लाई लक्षित गर्दै गायक अमृत छेत्रीले आफ्नो स्वरमा सजिएको गीत ‘मग मग’ लिएर …