Tuesday , December 12 2017

स्वस्तिमालाई मायाले की छोएन ???

सुगम संगित र गजलमा निकै रुचाईएका चर्चित गायक शिव परियार पछिल्लो समय दर्शक श्रोताको चाहना अनुरुपका गीतहरु रिलिज गरिरहेका छन् । आजभोली फास्ट गीतमा रमाउन थालेका शिवको “शिवालय” एल्बममा समाबेश नयाँ गीत ‘मेरो मायाले’ रिलिज गरिएको छ ।

शिवको आवाजमा रहेको उक्त गीतमा चर्चित संगितकार अर्जुन पोखरेलको संगित र शब्द रहेको छ । विकास सुवेदीले निर्देशन गरेकोगीतकोभिडियोमा अहिलेका चर्चित डान्स ग्रुप भिमफेदी गाईजको साथमा नायिका स्वस्तिमा खड्का फिचर रहेकीछिन् । भिमफेदी गाईजको नै कोरियोग्राफी रहेको भिडियोपनि निकै राम्रो बनेको छ ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …