Sunday , August 20 2017

सिमरन ट्रेलरः कंगना बनिन् ‘सिमरन’

एक्ट्रेस कंगना रनावतको अपकमिंग फिल्म सिमरनको ट्रेलर रिलीज भएको छ। ट्रेलरमा फ्यानहरुले कंगनाको चुलबुले अन्दाज देख्न सक्नेछन् । कंगनाको अन्दाजले दर्शकहरुलाई फिल्म क्वीन की रानीको याद दिलाउनेछ । हंसल मेहताले निर्देशन गरेको यस फिल्मलाई अपूर्व असरानीले निर्माण गरेका हुन् ।

फिल्म १५ सेप्टेम्बरबाट हलहरुमा लाग्नेछ । कंगनालाई पछिल्लोपटक फिल्म रंगून मा देखिएको थियो । भने सिमरन पछि उनी ‘मणिकर्णिका द क्वीन अफ झांसी’ मा देखिने भएकि छिन्। फिल्मको अहिले सुटिंग भइरहेको छ ।

Check Also

एयरपोर्टमा क्यामेरा देख्ने बित्तिकै एकाएक ऐश्वर्याकी छोरी क्याटवाक गर्न थालिन्

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन अष्ट्रेलियामा आयोजना भएको ‘इन्डियन फुड फेस्टिवल मेलबर्न’ मा सहभागी भएर …