Friday , February 23 2018

चर्चित गायक सुगम पोखरेलको ‘तिमी हिड्ने’ सार्वजनिक

पछिल्लो समय नेपाली चलचित्रकामा लगातार सुपरहिट गित दिएका सुगम पोखरेल आफ्नो नया म्युजिक भिडियो सार्बजनिक गरेका छन् । चलचित्रका गितमा जमेका सुगमका एल्बम स्बेत हंसनीमा समाबेश रहेको गित तिमी हिड्ने बोलको गितको म्युजिक भिडियो सार्बजनिक गरिएको हो । बिकाश सुबेदीले निर्देशन गरेको भिडियोमा अहिलेकी चर्चित नायिका आचल शर्माको अभिनय रहेको छ । भने उनलाई आकाश राई र भुबन खड्काले साथ दिएका छन् ।

तिन साथी बिचको प्रेम र बिबाहको घटनालाई देखाईको भिडीयो कोरियन स्टाइलमा तयार गरिएको छ । राजन तिमिल्सना को संगित रहेको गितलाई केशब शर्मा बेलबासे को सब्द रहेको छ । लगातार सुपरहिट गितका प्रायय नै बनेका गायक सुगम पोखरेलले आफु यो गितबाट निकै आशाबादी भएको बताएका छन् । नायिका आचल शर्माले आफुलाई मन पर्ने गायक पोखरेलको गितमा काम गर्न पाउदा खुसी लागेको बताएकी छन् । भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् भने अनिल के मानन्धरले खिचेका हुन् ।

Check Also

अमृत र संगीताको यस्तो छ ‘मग मग’

भ्यालेन्टाइन डे लाई लक्षित गर्दै गायक अमृत छेत्रीले आफ्नो स्वरमा सजिएको गीत ‘मग मग’ लिएर …