Tuesday , December 12 2017

‘लभ डायरिज’मा सुशील र रुबिना

सौरभ चौधरीको निर्देशनमा चलचित्र ‘लभ डायरिज’ निर्माण हुने भएको । ‘ईइस्टर इन्टरटेनमेन्ट’को व्यानरमा चलचित्र विनोद सापकोटाले निर्माण गर्न लागेका हुन्, भने उनलाई निर्माणमा बिबि ढकालल सघाउँदैछन् । प्रेमकथामा निर्माण हुन लागेको यो सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजित रिमाल, बिष्णु सापकोटा लगायतका कलाकारको अभिनय रहनेछ । अभिनेता सुशिल चलचित्रमा नयाँ लुक्समा देखिने बताइएको छ ।


होस्टल रिटन्र्सबाट अभिनयमा भित्रिएका सुशीलको दोस्रो चलचित्र कारखान पनि हो । कारखानाले भने उनको करियार उचल्न सकेन ।
निर्वाचन लगतै छायाँकनमा निस्कने तयारी भइरहेको चलचित्र प्रेमकथामा निर्माण हुन लागेको हो । संजय लामाको छायाँकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको नृत्य चलचित्रमा रहने बताइएको छ ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …