Tuesday , October 24 2017

Tag Archives: a mero hajur2

कुरा काट्ने मानिसको मुख बन्द गर्न सफल भएकी छु झरना थापा

नायिका झरना थापाले चलचित्रमा अभयिन गर्नुभन्दा चलचित्र निमार्ण गर्नु जटिल कार्य भएको बताउनु भएको छ । चलचित्र पत्रकार संघ दाङले आयोजना गरेको दशै मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा उहाले आफुले निर्देशन गरेको चलचित्र मन पराईदिएकोमा धन्यवाद समेत दिनु भयो ।नायीका थापाले नेपाली सिनेमा बजारमा झरणा थापाले निर्देशन गरेको चलचित्र पनि हिट भएकाले आफ्नो कुरा काट्ने मानिसको मुख बन्द गर्न …

Read More »

डेब्युमै झरनालाई मिल्यो सफलता

फिल्म ए मेरो हजुर २ मात्र निर्देशनमा आएकी झरनाको फिल्मलाई दर्शकले रुचाएका छन् । प्राय लभ स्टोरी जनरकै फिल्ममा रुचाइएकी झरनाले डेब्यु निर्देशनको कथा पनि त्यहि रोजिन् । उनले कथाकार ज्योतिष हरिहर अधिकारी र पटकथाकार सामिप्यराज तिमिल्सेनाबाट त्यहि किसिमको काम लिईन् । त्यसैले गर्दा उनलाई डेब्यु फिल्ममै सफलता मिल्यो । रिलिज अगाडी कलाकार र संगीतले सिर्जना गरेको हाईपका आधारमा हल भित्रिएका …

Read More »

‘ए मेरो हजुर २’ले मेरो करियर उकास्छ : सम्राज्ञी

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी राणाले ‘ए मेरो हजुर २’ उत्कृष्ट चलचित्र भएको बताएकी छन् । मोफसलको टुरको क्रममा चलचित्रका अन्य कलाकार र निर्माण युनिट सहित शुक्रबार पोखरा प्रमोसनमा पुगेकी साम्राज्ञीले चलचित्रले आफ्नो करियरमा समेत हाइट थाप्ने बताइन् । हेटौडा, चितवन लगायत बिभिन्न ठाउँको प्रचार सहित निर्माण युनिट पोखरा पुगेको थियो । प्रचारमा चलचित्र लभ स्टोरी कथामा निर्माण भएको निर्देशक झरना थापाले बताइन् …

Read More »

मोफसल टुरमा सलिमानसँग साम्राज्ञी किन ?

पछिल्लो समयका हिट जोडी अभिनेत्री सलिनमान बनियाँ र साम्राज्ञीराज्य लक्ष्मी शाह अहिले मोफसल टुरमा छन् । १६ भदौबाट  प्रदर्शनमा आउने चलचित्र ‘ए मेरो हजुर २’को मोफसल प्रमोशनका लागि सलिमान र साम्राज्ञी निर्माण युनिट सहित मोफसल दौडमा निस्किएको हो । मोफसल प्रचार टोलीमा सलिमान र साम्राज्ञीसहित अभिनेता सलाने बस्नेत, झरना थापा लगायत रहेका छन् । टोलीले बुधबार हेटौडाको बिभिन्न स्थानमा चलचित्र प्रचार …

Read More »

भाद्र ८ बाट सर्‍यो सम्राज्ञीको ‘तिमीसँग’

टीजर र दुई गीत सार्वजनिक गर्दै निर्माण पक्षले फिल्म ‘तिमीसँग’ को रिलिज भाद्र ८ गतेलाई फाइनल गरेको थियो । यसअघि यो मितिमा अनमोल केसी अभिनित फिल्म ‘कृ’ रिलिज हुने कुरा थियो तर छायाँकन लम्बिएपछि यो मितिमा अन्य ५ फिल्मले रिलिज फाइनल गरे ।सौगात मल्ल अभिनित ‘झ्यानाकुटी’, साम्राज्ञी अभिनित ‘तिमीसँग’, जय किशन बस्नेत अभिनित ‘धूम २’, शिल्पा पोखरेल अभिनित ‘हामी शरणार्थी’ …

Read More »

‘उकालीमा जाँदा जाँदै’- ए मेरो हजुर २’ को गीत रिलिज

भाद्र १६ गतेलाई रिलिज कन्फर्म गरिएको वर्षको प्रतिक्षित फिल्म ‘ए मेरो हजुर २’ को तेस्रो गीत रिलिज भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा समाबेश ‘उकालीमा जाँदा जाँदै’ बोलको सार्वजनिक गीतमा बसन्त सापकोटाको शब्द-संगीत र राजेशपायल राई र इन्दिरा जोशीको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बाँनिया, सलोन बस्नेत लगायतका कलाकारहरु फिचरिङ छन् । …

Read More »

कस्तो होला साम्राज्ञीसँग सलिमानको जोडी रोमान्स ‘ए मेरो हजुर २’ ?

पहिलो चलचित्रबाटै मनग्य चर्चा बटुलेकी अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित दोस्रो चलचित्र ‘ए मेरो हजुर २’ रिलिजको संघारमा छ । डेब्यु चलचित्र अभिनेता अनमोल केसीसँग स्क्रिन शेयर गरेकी उनले ‘ए मेरो हजुर २’मा भने नव अभिनेता सलिनमान बानियाँसँग रोमान्स गरेकी छन् । ट्रेलर र गीतका आधारमा भन्ने हो सलिमानसँग उनको रोमान्स सफल हुने देखिएको छ । किनभने चलचित्रको प्रचारका लागि सार्वजनिक …

Read More »

From the spotlight to the sidelines and back

Life as an actor is relatively easy. You do a shot then go sit down in a chair, while the crew runs helter-skelter prepping for the next shot,” says Jharana Thapa, who has been an actor in the Nepali film industry for the past two decades, “But now that I have moved behind the camera, I understand just how difficult …

Read More »

‘ए मेरो हजुर-२’ ट्रेलरको किर्तिमानी

शुक्रवार साँझ ८ बजे सार्वजनिक गरिएको फिल्म ‘ए मेरो हजुर-२’ को ट्रेलरले युट्युबमा किर्तिमानी ‘भ्यू’ पाएको छ । ईन्टरनेट रिलिजको २४ घण्टामा ट्रेलरलाई साढे ५ लाखभन्दा बढि पटक हेरिएको छ । यो समाचार तयार पार्दासम्म भने ट्रेलरलाई ६ लाख ३० हजारभन्दा बढीले हेरेका छन् । अहिले फिल्मको ट्रेलर नेपालको युट्युब ट्रेन्डिङ २ नम्बरमा छ ।अहिलेसम्म युट्युबमा सर्वाधिक हेरिएको फिल्मको ट्रेलरमा …

Read More »

‘ए मेरो हजुर-२’ को ट्रेलर रिलिज

भदौ १६ गतेबाट अलनेपाल रिलिज हुन लागेको साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘ए मेरो हजुर-२’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले विशेषत साम्राज्ञी र नव-नायक सलिनमान बाँनिया बिचको प्रेम र विछोडको कथा बोल्छ । ‘कसम हो’ र ‘किनीदेउ न साइला दाई’ बोलको गीतबाट नै प्रतिक्षित बनेको फिल्मको ट्रेलरमा …

Read More »