Sunday , January 21 2018

Tag Archives: aaiselu ko jhyang

स्वर्ग मेरो गाउँको ‘ऎसेलुको झ्याङ’मा ३ जना संग रोमान्स गर्दै नरेन

फिल्म स्वर्ग मेरो गाउको पहिलो गीत सार्वजनिक गरिएको छ । केही दिन अघि मात्र प्रदर्शन मिति तय गरेको फिल्म ‘ऐसेलुको झ्याङ’ बोलको गीतको भिडियो सार्वजनिक गरेको हो । डान्सिङ नम्बर गीतमा नायक नरेन खड्काले ३ नायिका भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, संग मज्जाले  कम्मर मार्काएका छन ।रामचन्द्र काफ्ले र मीना निरौलले गएको गीतलाइ बिनोद ढकालले लेखेका हुन भने बिकास चौधरिले …

Read More »