Tuesday , December 12 2017

Tag Archives: aanchal sharma

चर्चित गायक सुगम पोखरेलको ‘तिमी हिड्ने’ सार्वजनिक

पछिल्लो समय नेपाली चलचित्रकामा लगातार सुपरहिट गित दिएका सुगम पोखरेल आफ्नो नया म्युजिक भिडियो सार्बजनिक गरेका छन् । चलचित्रका गितमा जमेका सुगमका एल्बम स्बेत हंसनीमा समाबेश रहेको गित तिमी हिड्ने बोलको गितको म्युजिक भिडियो सार्बजनिक गरिएको हो । बिकाश सुबेदीले निर्देशन गरेको भिडियोमा अहिलेकी चर्चित नायिका आचल शर्माको अभिनय रहेको छ । भने उनलाई आकाश राई र भुबन खड्काले साथ …

Read More »

जानी नजानी’ आँचलको प्रेममा फसे पल

नायक पल शाह र नायिका आँचल शर्मालाई फिचरिङ गरिएको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘जानी नजानी’ बोलको गीतको भिडियोमा पल र आँचलको गज्जबको कमेस्ट्री र माया देखिएको छ ।राजेश लामाको स्वर र किशोर घिमिरेको शब्द रचनामा बनेको गीतको भिडियोलाई विकास सुबेदीले निर्देशन गरेको हुन् । सुरज शाहि ठकुरीको संगीत रहेको गीतका एरेन्जर उदयराज पौडेल हुन् । अनिल के. …

Read More »

पललाई आँचलको साथः गज्जब केमेष्ट्री

चलचित्र ‘जोनी जेन्टलम्यान’ को नयाँ गीत ‘जब जब तिम्रो साथ’ रिलिज गरिएको छ । अञ्जु पन्त र सुरेश लामाको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत तथा शब्द छ । सुन्दर लोकेसनमा खिचिएको गीतको भिडियोमा पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको छ । रुपेश थापा र रामशरण उप्रेतीको सिनेम्याटोग्राफी रहेको भिडियोलाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् । गीत तथा प्रोमो …

Read More »

जोनी जेन्टलम्यानको ट्रेलर सार्वजनिक

एक्सन लभस्टोरी फिल्म ‘जोनी जेन्टलम्यान’को ट्रेलर सार्वजनिक गरिएको छ । भदौ ३० गतेदेखि प्रदर्शन हुने फिल्म नीतिन चन्दले निर्देशन गरेका हुन् । ‘नाइँ नभन्नू ल–४’ र ‘म यस्तो गीत गाउँछु’पछि पल शाहले अभिनय गरेको यो तेस्रो फिल्म हो ।उनका दुवै प्रदर्शित फिल्म सुपरहिट भएकाले जोनी जेन्टलम्यानप्रति दर्शकको आशा अलि बढी नै छ । फिल्ममा पलका साथमा आँचल शर्मा प्रमुख भूमिकामा …

Read More »

“Johnny Gentleman” goes to Chitwan

As part of the preliminary promotional stint, the cast and crew of the film Johnny Gentleman travelled to Chitwan on Friday. The visiting entourage, which included actors in the lead roles, Paul Shah and Aanchal Sharma, and producer duo Andrew Poudel and Ajay Malla, honoured two social workers—Rajan Gautam, who is chair of the FNCCI Chitwan, and Chhaya Shrestha—with the …

Read More »

“जोनी जेन्टलम्यान” पछि देखिनेछ पलको स्टार क्रेज

नायक पल शाह अभिनित चलचित्र ‘जोनी जेन्टलम्यान’ भदौ ३० गतेबाट रिलिज हुँदैछ । यो बर्ष पलले एउटा हिट चलचित्र दिइसकेका छन् । चलचित्र ‘म यस्तो गीत गाउँछु’ हिट भएपछि पललाइ स्टारको रुपमा पनि हेर्न थालिएको छ । तर, यो लभस्टोरी चलचित्र चल्नुमा पलको उपस्थितीले मात्र काम गरेको छैन । यसैले, पलको स्टारडम ‘जोनी जेन्टलम्यान’मा देखिन आवश्यक छ । जेठ १९ …

Read More »

बाहाना चुनाव, कारण हाइप

‘देश खोज्दै जाँदा’ पछि फिल्म ‘जोनी जेन्टलमेन’ले पनि चुनावको कारण देखाउँदै फिल्मको प्रदर्शन मिति सारेको छ । ‘देश खोज्दै जाँदा’ चुनावकै कारण सरे पनि ‘जोनी जेन्टलमेन’ भने फिल्मले सोचे अनुसारको हाइप नपाएपछि भदौमा पुगेको छ ।म्युजिक भिडियोबाट फिल्म निर्देशनमा हात हालेका नितिन चन्दले फिल्मको हाइप बनाउन दुई दुईवटा गीत रिलिज गरे । तर, पहिलो गीतको भिडियो राम्रो हुँदा हुँदै पनि …

Read More »

पल र आँचलको ‘जोनी जेन्टलम्यान’ भदौमा पुग्यो

जेठ १९ मा प्रदर्शन मिती तय गरेर प्रचार-प्रसारमा उत्रेको फिल्म जोनी जेन्टलम्यानुको प्रदर्शन मिती सारिएको छ । देशको वर्तमान राजनिती घटनाक्रमले फिल्मको व्यापारलाई असर गर्ने देखिएपछी निर्माण युनिटले आफ्नो रिलिज मितीलाई हेरफेर गरेको जानकारी गराएको छ ।स्थानीय तह अन्तर्गत बैशाख ३१ गते भएको पहिलो चरणको चुनावले नेपाली बक्सअफिससंगै फिल्मी बजारमा समेत असर गरेको थियो । त्यस्तै, दोस्रो चरणको चुनावले पनी …

Read More »

बेला आएको हो आँचलको ?

‘नाइँ नभन्नू ल ४’ बाट पल शाह र वर्षा राउतसँगै डेब्यू गरेकी थिइन्, आँचल शर्माले । सँगै डेब्यू गरेकी वर्षा राउतले तीन–तीनवटा हिट फिल्म दिइन् । साम्राज्ञीराज्यलक्ष्मी शाहसँगै वर्षाको स्टारडमको तुलना हुने गरेको छ । पल शाहको हातमा पनि राम्रै फिल्म छन् । तर, आँचलको करिअर भने दुईको तुलनामा दौडिन सकेको छैन  । दुई वर्षको अवधिमा उनका हातमा जम्मा ‘जोनी …

Read More »

आँचलको बेला आएको हो ?

‘नाइँ नभन्नू ल ४’ बाट पल शाह र वर्षा राउतसँगै डेब्यू गरेकी थिइन्, आँचल शर्माले । सँगै डेब्यू गरेकी वर्षा राउतले तीन–तीनवटा हिट फिल्म दिइन् । साम्राज्ञीराज्यलक्ष्मी शाहसँगै वर्षाको स्टारडमको तुलना हुने गरेको छ । पल शाहको हातमा पनि राम्रै फिल्म छन् । तर, आँचलको करिअर भने दुईको तुलनामा दौडिन सकेको छैन  । दुई वर्षको अवधिमा उनका हातमा जम्मा ‘जोनी …

Read More »