Friday , August 18 2017

Tag Archives: alisha rai

एलिसाको ‘समय’ आउँदै

गायक प्रेम आङदेम्बेले एल्बम समय ल्याउने भएका छन् ।  राष्ट्रिय, पप, तथा पूर्वेली शैलीका गीत समेटेर उनले एल्बम ल्याएने भएका हुन् । एल्बम भित्रको एक गीतको म्युजिक भिडियो समेत बनेको छ । नितिन चन्दको निर्देशन रहेको भिडियोमा एलिसा राई, निरज लिम्बु र गायक स्वयंले अभिनय गरेका छन् ।एल्बममा रहेको सम्पूर्ण गीतहरुको लेखन पनि गायक स्वयंले नै गरेका हुन् ।

Read More »

राजेशपायल राईको साकेलामा तक्मे बुढा र एलिसा राईको जोडी

किरात धर्मावलम्बीहरुको मुख्य चाड उधौलीको अवसरमा चर्चित गायक राजेशपायल राईको स्वरमा किरात समूदायमा प्रचलित साकेला गीत सार्वजनिक भएको छ। गायनमा राजेशलाई वसन्ती राईले साथ दिएकी छन्। गीतको भिडियोमा चर्चित हास्यअभिनेता विल्सनविक्रम राई ‘तक्मेबुढा’ र ‘लुट २’ को गीत ‘ठमेल बजार’ बाट एकाएक चर्चामा आएकी एलिसा राईले मुख्य भूमिकामा अभिनय गरेका छन्। विमल डाँगीको संगीतमा तयार गीतको भिडियो तक्मेबुढा आफैंले गरेका …

Read More »

14 contestants in Miss Rai.

14 girls are participating in the “Miss Rai-2016” contest that is organized by Kirat Rai Maulik Kala Sanskriti Kendra. They will be trained about Kirati’s culture, arts and history. According to the chairperson of the organization Arpan Rai they will be taken to the rural area of the Kirat Rai that is Tuwachung Jayajum of Khotang District where they will …

Read More »