Tuesday , January 23 2018

Tag Archives: america boys

सकियो अमेरिका ब्वाइज

अमेरिका ब्वाइज फिल्मको सुटिङ सकिएको छ । काठमाडाैँ र झापाका विभिन्न स्थानमा खिचिएको फिल्मको सुटिङमै झन्डै दुई करोडभन्दा बढी रकम खर्च भएको दाबी निर्माण पक्षको छ ।बड्डी इन्टरटेन्मेन्ट र सिबर्ड पिक्चर्सको प्रस्तुति रहेको फिल्मलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् । वैदेशिक रोजगारीको विषयमा निर्माण गरिएको फिल्मका कार्यकारी निर्माता प्रकाश भुजेल हुन् । सुटिङमा दुई महिनाभन्दा बढी समय लागेकाले बजेट बढेको …

Read More »

बन्ने भो चलचित्र ‘अमेरिका बोइज’

कमेडी जनरामा निर्माण हुने चलचित्र ‘अमेरिका बोइज’को घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको निर्माण बिभिन्न पक्षबारे जानकारी दिदै चलचित्र निर्माण घोषणा भयो ।प्रवेश पौडेलको निर्देशन रहने चलचित्रमा अर्पण थापा, सुनिल थापा, हरिहर शर्मा, सन्दीप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्की लगायतका कलाकारहरुको अभिनय रहने छ । पौडेललको यो डेब्यु चलचित्र हो । उनले यस अगाडि केही चलचित्रमा सह–निर्देशक …

Read More »