Sunday , January 21 2018

Tag Archives: anmol kc

‘यति यति पानी गंगै रानी’भन्दै अनमोल नयाँ बर्षमा सबैलाई नचाउँदैछन्

दुई साता अघि नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’को ट्रेलर सार्वजनिक भयो ट्रेलरमा अनमोलको द्धन्द्धात्मक शैली, उनको गेटअपलाई दर्शकले रुचाएका छन् । यसै चलचित्र ‘कृ’को एक गीत यति यति पानी गंगै रानी’को भिडियो डिसेम्बर ३१ मा रिलिज हुँदैछ जसमा गायक अल्मोडा राना र मिस्टर आरजेको स्वर, मिस्टर आरजेकै शब्द तथा संगीत रहेको छ । यो गीत प्रतिक्षामा हुनुको कारण हो, …

Read More »

बहु प्रतिक्षित ‘कृ’ ट्रेलर रिलिज, अनमोलको फरक लुक्समा एक्सन अवतार (ट्रेलर सहित)

बहु प्रतिक्षित बनेको अनमोल केसि स्टार चलचित्र ‘कृ’ को ट्रेलर रिलिज भएको छ । लभर र प्ले ब्वाइको रुपमा प्रस्तुत भैरहेका अनमोललाई कृ मा बिल्कुलै फरक लुक्स र एक्सन अवतारमा देख्न सकिन्छ । सुबास ईन्टरटेनमेन्ट र सुपर काजल फिल्म्सको प्रस्तुती रहेको फिल्म ‘कृ’को सार्बजनिक ट्रेलरमा अनमोलको एक्सन हावी देख्न सकिन्छ । धेरै सिनेप्रेमिहरुको प्रतीक्षाको फिल्म बनेको कृ मा अनमोल केसि …

Read More »

‘कृ’ अगाडि नै अनमोल केसि ‘क्याप्टेन’ घोषित

नेपालको स्टार लाईनको अग्रपंक्ति अर्थात पहिलो स्थानमा आउने नाम हो अनमोल केसि । उनी अभिनित फिल्म ‘ड्रीम्स’ हिट भएपछि उनको करियरले पनि निकै ठूलो स्थान पाउन सफल भयो । जस्ले गर्दा उनले नेपाली स्टार र महँगा नायकको दर्जा पाए । हाल फिल्म ‘कृ’का कारण चर्चामा रहेका उनले अर्को फिल्म पनि खेल्ने पक्कापक्की भएको छ । सदाबहार नायकको उपाधी पाएका अनमोल …

Read More »

अनमोलको विषयमा बोलिन् झरनाः ५० लाखको अफर गरेको छैन

यतिबेला सामाजिक संजालमा अभिनेता अनमोल केसी चारै तिर छाएका छन् । एक चलचित्रका लागि ५० लाख पारिश्रमिक लिएको चर्चाले अहिले सामाजिक संजाल रंगिएका छन् । हिरोले ५० हजार लिए हिरोइनलाई कति दिने, निर्देशक र प्राबिधिकको कति तोक्ने लगायत अहिले सामाजिक संजालमा चर्चा र ब्याङ्ग्यको बिषय बनेका छन् । केही अनलाइन मार्फत अनमोललाई चलचित्र खेलाउन अभिनेत्री झरना थापाले ५० लाख पारिश्रमिकको अफर दिएको …

Read More »

आमा सुस्मीताको कारणले, अनमोल केसी को करियरमा धक्का

भनीन्छ बाउ आमाले गरेको कुर्कमको दाग छोरा छोरीमा लाग्ने गर्दछ र त्यसै गरी छोरा छोरीले गरेको कुर्कमको दाग पनि बाउ आमालाई लाग्ने गर्दछ ।नेपाली सिने क्षेत्रमा पनि पछिल्लो समय यस्तै कीसीमको बातावरणको श्रृजना भएको छ । पछिल्लो समय नेपाली सिने क्षेत्रमा निकै चर्चा सँगै निकै डिमान्डेट अभिनेता अनमोल केसी को करियरमा धक्का लाग्ने देखीएको छ । यसको कारण उनि आफै …

Read More »

जब अनमोलले घुँडा टेकेर बुवाको हातबाट अवार्ड लिए अमेरिकामा गरे प्रशंसा

नवनायक एवं भुवन केसी पुत्र अनमोल केसी युवापुस्ता माझ चर्चित छन् । साथै उनलार्इ पछिल्लो समय नेपाली चलचीत्रमा हिट स्टारको रूपमा लिइन्छ । उनीद्धारा अभिनित फिल्म ‘होस्टेल’, ‘जेरी’ गाजलु आदी चलचित्र सुपरहिट छन् । यति बेला चलचित्र ‘कृ’को सुटिङमा व्यस्त रहेका अनमोल केही दिन अघि अवार्ड समारोहको लागी अमेरिका पुगेका थिए । अनमोलले उक्त अवार्डमा चलचित्र ‘गाजलु’बाट उत्कृष्ट अभिनेताको अवार्ड …

Read More »

अमेरिकामा अनमोल र केकी उत्कृष्ट

युवा स्टार अनमोल केसीले अमेरिकामा आयोजना भएको ‘दोस्रो खुम्बु खोल्स ग्लोबल नेपाली फिल्म अवार्ड’मा ‘उत्कृष्ट नायक’को अवार्ड उचालेका छन् । पिता भुवन केसीको हातमा अनमोलले अवार्ड ग्रहण गरेका थिए । अनमोलले फिल्म ‘गाजलु’बाट ‘उत्कृष्ट नायक’ को अवार्ड उचालेका हुन् । यस्तै, ‘लभ साशा’बाट नायिका केकी अधिकारीले उत्कृष्ट नायिकाको अवार्ड उचालिन् ।‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा ‘छक्का पन्जा’ उत्कृष्ट फिल्म घोषित भयो …

Read More »

‘अनमोल र प्रदिपविच पारिश्रमिक र स्टारडमको टकराव

कुनै समय थियो, जतिबेला नेपालमा नम्बर १ को भन्ने लडाइ खुबै चल्थ्यो । केही कलाकारहरु पत्रकारकोमा आफूलाइ बर्षकै नम्बर १ नायिका वा नायक भनेर समिक्षा गर्दिन भन्दै धाउथ्य । तर, यो लडाइ चलचित्र बजारमा केही समय रोकियो । कारण, नेपालमा स्टारडमको अभाव थियो ।अहिले फेरि नेपाली चलचित्र बजारमा स्टारडको लडाइ सुरु भएको छ । केही स्टारहरु जन्मिएपछि यो लडाइ सुरु …

Read More »

बल्ल बाहिरियो अनमोलको लुक्स, देखिए यस्ता

केहि बर्षयता अनमोल केसीको चर्चा निकै चुलिएको छ । आफ्नो चकलेटी लुक्समार्फत सबैलाई मोहित पारेका उनको केटी फ्यानहरु अत्याधिक छन् । चलचित्र ‘होस्टेल’ मार्फत नेपाली सिने उद्योगमा प्रवेश गरेका उनको अहिलेसम्म गरेका प्रत्येक फिल्महरु सुपरहिट भएका छन् । नेपालमा अहिलेसम्म कमै मात्र नायकहरु छन् जसले गरेको प्रत्येक फिल्म सुपरहिट भएको छ । उनी पछिल्लो समय चलचित्र ‘कृ’ मा ब्यस्त छन् …

Read More »

अवार्डमा सहभागी हुन दीपादेखि अनमोलसम्म अमेरिकातर्फ, कसले पाएनन् अनुमती ?

‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा सहभागी हुन एक दर्जन भन्दा बढी कलाकारहरुको टोली अमेरिकातर्फ लागेको छ । गतबर्ष अमेरिकाले नपत्याएपनि यसपटक नायक अनमोल केसीलाइ अमेरिकाले पत्यायो ।नायक भूवन केसीदेखि निर्देशक दीपाश्री निरौला, हाँस्य कलाकार जीतु नेपाल र केदार घिमिरे अमेरिकातर्फ लागेका छन् । यस्तै, कलाकार सुनिल थापा, रविन्द्र खड्का, कृष्ण मल्ल, शर्मिला मल्ल लगायतको टोली अमेरिकातर्फ वुधबार प्रस्थान गरेको हो । …

Read More »