Sunday , January 21 2018

Tag Archives: anoop bikram shahi

शसस्त्र प्रहरी लुक्समा अनुप र शिल्पा-फिल्ममा कस्तो होला भूमिका ?

राज बहादुर साने निर्देशित फिल्म ‘बिराङ्गना’मा नायक अनुप विक्रम शाही र नायिका शिल्पा पोखरेलले पहिलो पटक संगै स्क्रिन सेयर गरेका छन्। यी दुई को फिल्म ‘बिराङ्गना’को हालै एक गीत छायांकन गरिएको छ। गीतमा नृत्य निर्देशक कविराज गहतराजले दुई सय भन्दा बढि शसस्त्र प्रहरी र १०० भन्दा बढि डान्सर कोरसको प्रयोग गर्दै ‘तिमी पुलिस म नि पुलिस सेमसेम छ ड्युटि’ बोलको …

Read More »

चुनावबारे पुरै बेखबर : के भन्छन् यी ८ कलाकार

धेरै कलाकारले अहिलेसम्म भोट हालेका छैनन् । धेरैको मतदाता नामावलीमा नाम पनि छैन । आजको अन्नपूर्ण पोस्टमा  समाचार छ । अनुपविक्रम शाही खै चुनाव भनेको त सुनेको हो । कस्तो चुनाव रु त्यो चाहिँ थाहा छैन । मैले आजसम्म भोट हालेको छैन । बेनिशा हमाल अभिनेत्री बेनिशा हमालले निर्णय गरिसकेकी छिन् यसपालि चुनावमा भोट नहाल्ने । उनको गृह जिल्ला चितवन …

Read More »

फष्टलुकमा यस्तो देखियो ‘हुर्रे’

चलचित्र ‘हुर्रे’को फस्टलुक सार्वजनिक भएको छ । फष्टलुकको रुपमा निर्माण युनिटले  पोष्टर बाहिर ल्याएको हो । पोष्टरमा चलचित्र भित्र अभिनय गरेका कलाकार अनुप विक्रम शाही, विजय बराल, केकी अधिकारी, राजाराम पौडेल, अंकित खड्का देखिएका छन् । कमेडीजनरामा निर्माण भएको चलचित्र लेखन तथा निर्देशन यम थापाले गरेका हुन् । दावा शेर्पा ‘शेट्टी’को प्रस्तुतिमा तयार भएको ‘हुर्रे’मा सोनाम लामा ‘ब्लोन’ र छिरिङ्ग दोर्जे …

Read More »

“आर्या”मा जम्ने भयो शिल्पा र अनुपविक्रमको जोडी

अभिनेत्री शिल्पा पोखरल र  अनुपविक्रम शाहीको जोडी जम्ने भएको छ । चलचित्र ‘आर्या’मा यी दुबै कलाकार एक अर्काको अपोजिटमा देखिन लागेका हुन् । चलचित्रको राजधानीमा एक कार्यक्रमका बीच शुभमूहर्त गरियो । लक्ष्मण सिटौलाद्वारा लिखित चर्चित कृति ‘आर्या’मा आधारित भएर निर्माण हुन लागेको चलचित्र श्री तिमिल्सिना फिल्म प्रोडक्शनले बनाउन लागेको हो । उपेन्द्र तिमिल्सिनाको निर्देशन रहने चलचित्रमा शिल्पा र अनुपविक्रमको अलवा …

Read More »

के मलिना र अनुपको सम्बन्ध सुध्रिएकै हो ???

कुनै समय प्रेममा रहेका अनुपविक्रम शाही र मलिना जोशीको कुरामा विश्वास गर्ने हो भने उनीहरुको ब्रेकअप भएको लामो समय भईसक्यो । ब्रेकअपको खबरपछि एकअर्कासंग बोलीसमेत नमिसाएका उनीहरुले ‘रानी’ चलचित्रमा एकसाथ काम गरेका छन् । प्रचारप्रसारको लागि एकसाथ नआएका अनुप र मलिना एक्कासी फेसबुक लाईभमा देखिँदा सबैजना चकित भए ।मलिनाले आफनो अफिसियल फेसबुक अकाउण्टमा केही दिनअगाडीमात्र अनुपविक्रमको साथमा ‘रानी’ चलचित्रलाई लिएर …

Read More »

यस्तो छ चलचित्र ‘रानी’को टिजर

फिल्म ‘रानी’को टिजर सार्वजनिक भएको छ । दुई डेब्यु अनुहार सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठसंग मलिना जोशीको प्रेमलाई टिजरमा देखाइएको छ । सार्वजनिक टिजरमागीतका केहि दृश्य र फिल्मको ट्वीस्टलाई समेटिएको छ । फिल्ममा अनुपविक्रम शाही पनि छन् । त्रिकोणात्मक प्रेम कथामा अवरोध निम्त्याउने नै अनुप देखिएका छन् । भानु महर्जन प्रस्तुतकर्ता रहेको यस फिल्मको कथा यम थापाले लेखेका हुन् …

Read More »

अनुपविक्रम शाही : फ्लप फिल्मका हिट हिरो

‘ह्यान्डसम भिलेन’को उपनामले चिनिन्छन्, अनुपविक्रम शाही । तर, अनुप नायकको रुपमा पनि फिल्ममा जमिरहेका छन् । ‘ठमेल डटकम’, ‘मेरो माया तिमीलाई’, ‘किंग’, ‘हाऊ फन्नी’, ‘हँसिया’, ‘वीर विक्रम’ लगायतका फिल्महरुमा काम गरिसकेका नायक अनुपविक्रम शाही अभिनित नयाँ फिल्म ‘कमलेको बिहे’ संभवत यसै वर्ष प्रदर्शनमा आउँदैछ । अनुपविक्रम शाहीले अभिनय गरेका प्राय: फिल्महरु असफल छन् तर उनी भने सधै हिट । आकर्षक …

Read More »

अभिनेत्री केकीले पशुपतिमा फूलको ब्यापार गर्ने

अभिनेत्री केकी अधिकारीले पशुपति क्षेत्र भित्र फुलको ब्यापार गर्ने भएकी छन् । आइतबार एक कार्यक्रमका बीच घोषणा गरिएको चलचित्र ‘हुर्रे’मा उनी फुल ब्यापारी युवतीको भुमिकामा देखिन लागेकी हुन् ।यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रमा अनुप विक्रम शाही, केकी अधिकारी, राजाराम पौडेल, प्रकाश घिमिरे, विजय बराल, अंकित खड्का, संगीता नापित, उपदेश तिमिल्सिना लगायतका कलाकारको अभिनय रहने छ । पशुपतिको …

Read More »

‘शास्त्री’ कमलेको बिहे आधुनिक ‘चमेली’सँग कसरी होला

नेपाली चलचित्रका मेकरहरु अहिले कथावस्तुमा आधुनिकतासँगै नेपालकै संकृतीको फ्यूजन खोजिरहेका छन् । प्रदर्शन मिति तय नगरिएको चलचित्र ‘कमलेको बिहे’ले पनि यस्तै कथाको खोजी गरेको छ ।सार्वजनिक भएको ट्रेलरमा संकृत विद्या पढेर शास्त्री बनेको ‘कमले’ र आधुनिक यूवती ‘चमेली’को रोमाञ्चक प्रेम कथालाई प्रस्तुत गरिएको छ ।प्रसन्न पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रको शिर्ष भूमिकामा नायक अनुपविक्रम शाही देखिएका छन् भने ‘चमेली’को …

Read More »

“कमलेको बिहे”को यस्तो छ गीत

चलचित्र ‘कमलेको बिहे’को फष्टलुक, ट्रेलर तथा गीत सार्वजनिक भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा सो एकसाथ सार्वजनिक गरिएको हो ।गुचपुप छायाँकन गरिएको यो चलचित्रमा अभिनेता अनुप बिक्रम फरक गेटअफमा देखिएका छन् । उनको चलचित्रमा विग्रिएको कपाल, पावरवाला चश्मा, लामो टुप्पी सहितको गेटअफ छ ।चलचित्रमा उनको जोडीको रुपमा भिजे सन्ध्या केसी देखिएकी छन् । सन्ध्याको यो डेब्यु चलचित्र हो । …

Read More »