Tuesday , January 23 2018

Tag Archives: arpan thapa

सकियो अमेरिका ब्वाइज

अमेरिका ब्वाइज फिल्मको सुटिङ सकिएको छ । काठमाडाैँ र झापाका विभिन्न स्थानमा खिचिएको फिल्मको सुटिङमै झन्डै दुई करोडभन्दा बढी रकम खर्च भएको दाबी निर्माण पक्षको छ ।बड्डी इन्टरटेन्मेन्ट र सिबर्ड पिक्चर्सको प्रस्तुति रहेको फिल्मलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् । वैदेशिक रोजगारीको विषयमा निर्माण गरिएको फिल्मका कार्यकारी निर्माता प्रकाश भुजेल हुन् । सुटिङमा दुई महिनाभन्दा बढी समय लागेकाले बजेट बढेको …

Read More »

यस्तो छ ईकु, ऋचा र अर्पणको फिर्के

‘ईकु’को नामले चर्चित सुलेमान शंकरको प्रस्तुतीमा बनेको नेपाली चलचित्र ‘फिर्के’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।कमेडी जनरामा बनेको चलचित्रको ट्रेलर पनि कमेडी नै छ । गाउँदेखी शहर पसेको एक सिधा युवाको कथामा ‘फिर्के’ बनेको छ । पौष २१ गते रिलीज हुने ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, …

Read More »

‘फेरि–फेरि’मा अर्पण र ऋचा

अभिनेता अर्पण शर्मा र ऋचा शर्माको जोडी फेरी जम्ने भएको छ । चलचित्र ‘फेरि–फेरि’मा यी दुबै फेरी जोडीका रुपमा देखिन लागेका हुन् ।पुरन थापाको निर्माण निर्देशन रहने चलचित्र कमेडी बिषयबस्तुमा निर्माण हुन लागेको हो । चलचित्रमा अर्पण र ऋचाको अलवा ओमप्रतिक गुरुङ, धर्मेन्द्र आचार्यलगायतको अभिनय रहनेछ । माता वसुन्धरा मुभिजको प्रस्तुतिमा बन्ने चलचित्र रेड इपिक डब्लू हेलियम एट के क्यामेरा …

Read More »

फिर्के को पोस्टर रिलिज, चलचित्र रिलिज मिति पनि तय

चलचित्र फिर्केले पोस्टर रिलिज गरेर प्रर्दशन मिति पनि तय गरेको छ । अब यो चलचित्र पुष १४ गतेबाट प्रर्दशन हुने छ । ईकु चलचित्र निर्माण गरेर चर्चामा आएका सुलेमान संकरको प्रस्तुती रहेको यो चलचित्रमा सुलेमानका अलावा अर्पण थापा, ऋचा शर्मा,क्रिष्टिना पौडेल,विष्णु सापकोटा,अर्जुन गुरुङ्ग लगायतका कलाकारहरुले अभिनय गरेका छन् । बेमान उपनामले परिचित भएका रवि डंगोलले निर्देशन गरेको यस चलचित्रमा ओमलाल …

Read More »

‘सुनकेसरी’को पोष्टरमा डरलाग्दी ऋचा

‘आधा लभ’ मार्फत निर्माणमा समेत देखिएकी अभिनेत्री नायिका ऋचा शर्मा निर्मित चलचित्र ‘सुनकेसरी’को पोष्टर सार्वजनिक गरिएको छ ।  सार्वजनिक पोष्टरमा अभिनेत्री ऋचाको रुप डरलाग्दो देखाइएको छ । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा ‘सुनकेसरी’ निर्माण गरेकी हुन् । अर्पण थापाले निर्देशन गरेको यो चलचित्रमा ऋचा शर्मा, भीम न्यौपाने, रबिन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहेको छ । अष्ट्रेलियन दरबार बुटिक होटलका …

Read More »

फिल्म “जोजो”मा सौगात र अर्पणको जोडी पक्का

निर्देशक मुकुन्द भट्टले फिल्म ‘जोजो’ बनाउने भएका छन्। फिल्ममा अभिनेता सौगात मल्ल, अर्पण थापा, देवु श्रेष्ठ र नविन शाहले अभिनय गर्ने पक्का भएको निर्देशक मुकुन्द भट्टले बताए।गतवर्ष फिल्म ‘लप्पन छप्पन’ निर्देशन गरेका भट्टले अहिले एक्सन रिभेन्जको फिल्म बनाउने निर्णय गरेका छन्। चिजकुमार प्रोडक्सन, देबु श्रेष्ठ फिल्मस र मुकुन्द भट्ट फिल्मसको व्यानरमा निर्माण हुने फिल्मको पटकथा मुकुन्द भट्ट, मुकेश चौधरी र …

Read More »

‘लाल्टिन’ भर्सेस ‘आधा लभ’ : प्रियंका र दयाहाङसँग ऋचा र अर्पणको टक्कर

दर्शकले आजबाट ‘लाल्टिन’ र ‘आधा लभ’ गरेर दुई नयाँ चलचित्र हेर्न पाएका छन् । फ्राइडे रिलिजको परम्परा धान्दै दुबै चलचित्र एकसाथ देशभर प्रदर्शनमा आएका हुन् । ‘लाल्टिन’ देब कुमार श्रेष्ठ निर्देशित ‘लालटिन’ दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, राज कटुवाल, जनक बर्तौला, अर्जुन जंग शाही, शिशिर भण्डारी, ए.गुरुङ लगायतका कलाकार अभिनित चलचित्र हो ।भानु प्रतापको प्रस्तुति रहेको चलचित्र व्यापारिक रुपमा …

Read More »

‘आधा लभ’को दोस्रो ट्रेलर

नायिका ऋचा शर्माको निर्माणमा बनेको चलचित्र ‘आधा लभ’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ ।केही समय अघि चलचित्रको पहिलो ट्रेलर सार्वजनिक गरिएको थियो। विभिन्न पुस्ताहरुबिचको सम्बन्ध र प्रेमलाई देखाइएको चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका हुन्। अर्पण थापाकै लेखनमा बनेको यस चलचित्रमा अर्पण र ऋचा सहित मिथिला शर्मा, टिका पहारी, रेमनदास श्रेष्ठ, रोजिशा शाही, विपिन मिक्की गुरुङ लगायतको मुख्य अभिनय रहेको छ …

Read More »

रेखा-आर्यन एकसाथ पर्दामा देखिँदा रिसाए सुदर्शन र अर्पण

करिब ७ पछि अभिनेत्री रेखा थापा र आर्यन सिग्देल एकसाथ पर्दामा देखिदै छन् । रेखाल नैे बनाउने चलचित्र ‘रुद्रद्र प्रिया’मा यी दुबै एकसाथ देखिन लागेका हुन् । ‘कसले चोर्यो मेरो मन’ पछि एकअर्काको दुस्मनको रुपमा रहेका यी जोडी दुश्मनी भुलेर ‘रुद्र प्रिया’मा देखिन लागेका हुन् ।एक समय राम्रो हाइट बनाएका आर्यन फुर्सदिलो बनेको धेरै समय भइसकेको छ । केही नभएर …

Read More »

‘आधा लभ’मा ऋचा र अर्पणको प्रेम

नायिका ऋचा शर्मा चलचित्र ‘लुट २’को प्रचारमा पनि खासै देखिइनन् । उनी, केही समयदेखि चलचित्र क्षेत्रबाट हराएजस्तै थिइन् । तर, यसको पछाडि कारण थियो । नायिका शर्मा पनि अब निर्मात्री बनेकी छिन् । उनले, आफै निर्माण गरेको चलचित्र ‘आधा लभ’का कारण उनी केही समय भूमिगत जस्तै भएकी हुन् ।यो चलचित्र छायांकन सकेर ऋचाले प्रदर्शन मिति तय गर्दै ट्रेलर सार्वजनिक गरेकी …

Read More »