Sunday , June 25 2017

Tag Archives: ashlesha thakuri

‘प्रेमगीत २’ ट्रेलरमा ‘लाइक’ भन्दा ‘डीसलाइक’ धेरै, – पैसा खर्च गराएर डीसलाइक गरिएको निर्माता सन्तोष सेनको दाबी

साढे ४ लाख भन्दा बढी पटक हेरिएको र नेपालको ट्रेन्डिङको दोश्रो स्थानमा रहेको चलचित्र ‘प्रेमगीत २’को ट्रेलरलाई मन पराउने भन्दा मन नपराउनेको संख्या धेरै देखिएको छ ।यो समाचार तयार पार्दासम्म चलचित्रको ट्रेलरमा १४ हजार बढीले लाइक गरेका छन् भने १६ हजार बढीले डीसलाइक गरेका छन् । राम्रो समिक्षा पाइरहेको यो …

Read More »

Prem Geet 2 sneak peek divides opinion

As the hype surrounding the upcoming Nepali film Prem Geet 2 heightens, the trailer for the movie was launched via YouTube, amid a press meet held in the Capital on Monday. The trailer, which has already garnered over 320,000 views within a day of its release, suggests that the film …

Read More »

‘प्रेमगीत २’को ट्रेलरलाई २४ घन्टामै तीन लाख बढी दर्शक

चलचित्र ‘प्रेम गीत २’को ट्रेलरले २४ घन्टा नबित्दै तीन लाखभन्दा दर्शक पाएको छ । सोमबार मध्यान्न रिलिज भएको चलचित्रको ट्रेलरमा रोमान्टिक र एक्सन ड्रामा मिश्रण गरिएको छ ।ट्रेलर निकै आकर्षक बनेको छ । त्यसैले पनि ट्रेलरले छिट्टै धेरे दर्शक पाएको हो । नेपाल, थाइल्याण्ड र म्यानमारका खिचिएिको चलचित्र आशुसेन फिल्मस् …

Read More »

‘प्रेम गित-२’को टिजर सार्वजनिक

यस वर्षको बहुप्रतिक्षित मानिएको चलचित्र ‘प्रेम गित २’ को ट्रेलर सार्वजनिक गरिएको छ ।रामशरण पाठकको निर्देशन र आशुसेन फिल्म्सको ब्यानरमा बनेको चलचित्र ‘प्रेमगीत’को सिक्वेल ‘प्रेमगीत २’ चलचित्रमा नायक प्रदीप खड्का र नायिका अश्लेषा ठकुरीको अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायत अन्य कलाकारहरुको मुख्य भूमिका …

Read More »

‘प्रेमगीत २’ को क्लाईमेक्स सिनको तस्विर बाहिरियो

चलचित्र ‘प्रेमगीत २’ ले साउन १३ गतेलाई प्रदर्शन मिति तय गरेर प्रचारप्रसार सुरु गरिसकेको छ। प्रदिप खड्का र अश्लेषा ठकुरी मुख्य भूमिकामा रहेको चलचित्रको क्लाईमेस्क सीनलाई निकै महत्वपूर्ण मानिएको छ र यसलाई लुकाउन समेत खोजिएको थियो। तर चलचित्रको सुटिङ सेटबाट क्लाइमेक्स सिनका तस्विरहरु बाहिरिएका छन्। सामाजिक संजाल फेसबुक मार्फत एक …

Read More »

बाहिरियो प्रेम गीत २ को गोप्य तस्बिर

चलचित्रको महत्वपुर्ण दृश्य तथा तस्बिर निर्माण युनिटले प्राय बचाएर राख्ने गरेका छन् । त्यस्ता दृश्य तथा तस्बिर उचित समयमा प्रयोग गर्न पाइयो भने चलचित्र प्रचारमा दोब्बर फाइदा पुग्ने चलचित्रकर्मीहरुको बुझाइ रहने गरेको छ ।यस्तै उचित समयका लागि भनेर बचाएर राखिएको चलचित्र ‘प्रेम गीत २’को तस्बिर अचानक सार्वजनिक भएको छ । …

Read More »

“प्रेमगीत २” को “बिस्तारै बिस्तारै” रिलिज

प्रतीक्षित सिनेमा प्रेमगीत २ सांगीतिक विशेषताले चर्चित छ । यही मेसोमा रोमान्टिक ड्रामाले नयाँ गीत बिस्तारै बिस्तारै रिलिज गरेको छ जहाँ रारा तालको सौन्दर्य कैद छ ।रक गायक रोहितजोन क्षेत्रीको स्वर, कम्पोज र शब्द समावेश गीतमा प्रदीप खड्का र अश्लेषा ठकुरी चित्रित छन् । यो रोमान्टिक गीतसँगै रारा तालको सौन्दर्य, …

Read More »

“प्रेमगीत-२” ले दुई लाख पुरस्कार बाँड्दै

चलचित्र प्रेमगीत २ ले कभर गीत प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।साउन १३ देखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको प्रचारस्वरुप कभर गीत प्रतियोगिता गर्न लागिएको हो । कहानी यो प्रेमगीतको बोलको गीत युट्युबमा हिट भइरहेको समयमा चलचित्र निर्माण युनिटले प्रतियोगिताको घोषणा गरेको हो ।युट्युबमा उक्त गीत दुई सातामा १४ लाख …

Read More »

प्रदिप र अश्लेषा बताउदैछन् प्रेमगीतको कहानी

चलचित्र ‘प्रेमगीत २’ को शिर्ष गीत रिलिज भएको छ। नयाँ बर्षको शुभकामना सहित चलचित्रको गीत सार्वजनिक गरिएको हो। बर्ष २०७२ को सफल चलचित्र ‘प्रेमगीत’ को सिक्वेल निकै प्रतिक्षित बन्दै गएको छ।गीत संगीतको कारणले निकै चर्चामा आएको चलचित्र ‘प्रेमगीत’ को सिक्वेल कस्तो बन्ने हो भन्ने चौतर्फी चासोको बिषय बनेको थियो। दर्शकको …

Read More »