Sunday , January 21 2018

Tag Archives: bhimfedi guys

राम रेप्चुङको भीमफेदीसँगै ‘सिरिमा सिरी…’

पछिल्लो समयका चर्चित र व्यस्त गीतकार राम रेप्चुङ राईको अर्को गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार रामले केही साताअघि मात्र ‘सोल्टिज्यू’ बोलको पूर्वेली लोकआधुनिक गीतको भिडियो रिलिज गरेका थिए । सो म्युजिक भिडियोले सांगीतिक बजारमा चर्चामा पाइरहेकै बेला उनले ‘सिरिमा सिरी बतासै चल्यो…’ बोल गीतको भिडियो यु–ट्युबमार्फत रिलिज गरेका छन् । अहिलेकी चर्चित गायिका मेलिना राई र दल जेरी …

Read More »

स्वस्तिमालाई मायाले की छोएन ???

सुगम संगित र गजलमा निकै रुचाईएका चर्चित गायक शिव परियार पछिल्लो समय दर्शक श्रोताको चाहना अनुरुपका गीतहरु रिलिज गरिरहेका छन् । आजभोली फास्ट गीतमा रमाउन थालेका शिवको “शिवालय” एल्बममा समाबेश नयाँ गीत ‘मेरो मायाले’ रिलिज गरिएको छ । शिवको आवाजमा रहेको उक्त गीतमा चर्चित संगितकार अर्जुन पोखरेलको संगित र शब्द रहेको छ । विकास सुवेदीले निर्देशन गरेकोगीतकोभिडियोमा अहिलेका चर्चित डान्स ग्रुप …

Read More »