Tuesday , January 23 2018

Tag Archives: bhuwan kc

‘यति यति पानी गंगै रानी’भन्दै अनमोल नयाँ बर्षमा सबैलाई नचाउँदैछन्

दुई साता अघि नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’को ट्रेलर सार्वजनिक भयो ट्रेलरमा अनमोलको द्धन्द्धात्मक शैली, उनको गेटअपलाई दर्शकले रुचाएका छन् । यसै चलचित्र ‘कृ’को एक गीत यति यति पानी गंगै रानी’को भिडियो डिसेम्बर ३१ मा रिलिज हुँदैछ जसमा गायक अल्मोडा राना र मिस्टर आरजेको स्वर, मिस्टर आरजेकै शब्द तथा संगीत रहेको छ । यो गीत प्रतिक्षामा हुनुको कारण हो, …

Read More »

भुवनले यसरी गरे निशाको तारिफ

शुक्रबारबाट प्रदर्शनरत चलचित्र ‘झ्यानाकुटी’को आइतबार बिषेश सो गरिएको छ ।  कमल पोखरी स्थित सिटीसेन्टरमा गरिएको बिषेश सो हेर्न अभिनेत्री चैत्य देबी र अभिनेता भुवन केसी लगायतको कलाकर्मी पुगेका थिए ।चलचित्र हेरेपछि मनपरेको प्रतिक्रिया दिदै अभिनेता भुवनले आफुलाई विषयवस्तुले छोएको बताए । उनले थपे ‘भुवनले कथा वस्तु र कलाकारको अभिनय निकै राम्रो भएको बताउँदै मेकरको रुपमा निशाले चलचित्र राम्रोसंग बनाएकी छन् …

Read More »

जब अनमोलले घुँडा टेकेर बुवाको हातबाट अवार्ड लिए अमेरिकामा गरे प्रशंसा

नवनायक एवं भुवन केसी पुत्र अनमोल केसी युवापुस्ता माझ चर्चित छन् । साथै उनलार्इ पछिल्लो समय नेपाली चलचीत्रमा हिट स्टारको रूपमा लिइन्छ । उनीद्धारा अभिनित फिल्म ‘होस्टेल’, ‘जेरी’ गाजलु आदी चलचित्र सुपरहिट छन् । यति बेला चलचित्र ‘कृ’को सुटिङमा व्यस्त रहेका अनमोल केही दिन अघि अवार्ड समारोहको लागी अमेरिका पुगेका थिए । अनमोलले उक्त अवार्डमा चलचित्र ‘गाजलु’बाट उत्कृष्ट अभिनेताको अवार्ड …

Read More »

अमेरिकामा अनमोल र केकी उत्कृष्ट

युवा स्टार अनमोल केसीले अमेरिकामा आयोजना भएको ‘दोस्रो खुम्बु खोल्स ग्लोबल नेपाली फिल्म अवार्ड’मा ‘उत्कृष्ट नायक’को अवार्ड उचालेका छन् । पिता भुवन केसीको हातमा अनमोलले अवार्ड ग्रहण गरेका थिए । अनमोलले फिल्म ‘गाजलु’बाट ‘उत्कृष्ट नायक’ को अवार्ड उचालेका हुन् । यस्तै, ‘लभ साशा’बाट नायिका केकी अधिकारीले उत्कृष्ट नायिकाको अवार्ड उचालिन् ।‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा ‘छक्का पन्जा’ उत्कृष्ट फिल्म घोषित भयो …

Read More »

बल्ल बाहिरियो अनमोलको लुक्स, देखिए यस्ता

केहि बर्षयता अनमोल केसीको चर्चा निकै चुलिएको छ । आफ्नो चकलेटी लुक्समार्फत सबैलाई मोहित पारेका उनको केटी फ्यानहरु अत्याधिक छन् । चलचित्र ‘होस्टेल’ मार्फत नेपाली सिने उद्योगमा प्रवेश गरेका उनको अहिलेसम्म गरेका प्रत्येक फिल्महरु सुपरहिट भएका छन् । नेपालमा अहिलेसम्म कमै मात्र नायकहरु छन् जसले गरेको प्रत्येक फिल्म सुपरहिट भएको छ । उनी पछिल्लो समय चलचित्र ‘कृ’ मा ब्यस्त छन् …

Read More »

अवार्डमा सहभागी हुन दीपादेखि अनमोलसम्म अमेरिकातर्फ, कसले पाएनन् अनुमती ?

‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा सहभागी हुन एक दर्जन भन्दा बढी कलाकारहरुको टोली अमेरिकातर्फ लागेको छ । गतबर्ष अमेरिकाले नपत्याएपनि यसपटक नायक अनमोल केसीलाइ अमेरिकाले पत्यायो ।नायक भूवन केसीदेखि निर्देशक दीपाश्री निरौला, हाँस्य कलाकार जीतु नेपाल र केदार घिमिरे अमेरिकातर्फ लागेका छन् । यस्तै, कलाकार सुनिल थापा, रविन्द्र खड्का, कृष्ण मल्ल, शर्मिला मल्ल लगायतको टोली अमेरिकातर्फ वुधबार प्रस्थान गरेको हो । …

Read More »

Kri Looks of Anmol K.C

The shooting of the upcoming movie of Anmol K.C, ‘Kri’ is still going on. The movie that got the media attention since its first announcement, has been in the headlines despite of the secrecy surrounding the movie. In the first look poster, Anmol is shown to be featured in action role, a sharp contrast to his lover-boy avatar in his …

Read More »

‘कृ’को सेटमा अदिती र भूवनसँग जीया

नायक अनमोल केसीका फ्यानले उनको नयाँ चलचित्र ‘कृ’को प्रतिक्षा गरेको लामो समय भैसकेको छ । तर, मेकिङमा निकै मिहिनेत गरिएका कारण चलचित्रको छायांकन सक्न नै समय लागेको छ ।यसैले पनि यो चलचित्रको प्रदर्शन मिति २ पटक सरिसकेको छ । यो चलचित्रको छायांकन सेटबाट विभिन्न खालका तस्बिरहरु सार्वजनिक भैरहेका छन् । नायक भूवन केसीले फेसबुक पेजमा सार्वजनिक गरेको तस्बिरमा उनी नायिका …

Read More »

अनमोललाई बल्ल खुल्यो अमेरिकाको बाटो

अमेरिकाले भिषा दिन नपत्यका थुप्रै अभिनेता छन् चलचित्र क्षेत्रमा । ति मध्य एक युवा स्टार अभिनेता अनमोल केसी पनि हुन् । उनलाई अमेरिकाले गतबर्ष भिषाको लागि पत्याएको थिएन । जसको कारणले उनी आफ्नो चलचित्र ‘ड्रिम’ प्रदर्शनका लागि अमेरिका जान पाएका थिइनन् ।सो समय उनले चलचित्र ‘कृ’को तयारीका लागि अमेरिका नगएको बताउँदै आएका थिए । अहिले भने उनलाई अमेरिकाले पत्याएको छ …

Read More »

भुवन र अनमोलबारे टिप्पणी गर्दा अभिनेत्री पूजा विवादमा

सुस्मिताको टिप्पणी– ‘हिजो भर्खर आएको चल्ला चुचु गरेको राम्रो हुन्न’ काठमाडौं । अभिनेत्री पूजा शर्मा बिवादमा मुछिएकी छन् । आफुले निर्माण गरेको चलचित्र म यस्तो गीत गाउछु प्रचारको क्रममा एक अनलाइन मिडियालाई नायक भुवन केसी र अनमोल केसी भाग्यले चलेका हुन् भन्ने अभिब्यक्ति दिएपछि उनी बिवादमा मुछिएकी हुन् । समाचार सार्वजनिक भए लगतै भुवन पत्नी तथा अनमोलकी आमा सुस्मिता केसीले …

Read More »