Friday , February 23 2018

Tag Archives: box office nepal

कसले मार्ला बाजी ? पर्दामा ‘म यस्तो गीत गाउँछु’ र ‘सायद २’

‘सायद २’ र ‘म यस्तो गीत गाउँछु’ आज शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र हो ।दुबै चलचित्र फ्राइडे रिलिजको परम्परा धान्दै एकसाथ देशभर प्रदर्शनमा आएका हुन् । ‘सायद २’ सुशील श्रेष्ठ र स्यारोन श्रेष्ठको रोमान्सले भरिएको चलचित्र हो ।सुशिल र स्यारोको अलवा निशा कार्की, रुविना श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे र सुशिल सिटौलाको समेत चलचित्रमा अभिनय देख्न सकिन्छ । ‘सायद’को सिक्वेलको रुपमा …

Read More »

चलचित्र ‘धनपति’ को समिक्षा

अघिल्लो वर्ष ‘उत्कृष्ट फिल्म र उत्कृष्ट निर्देशक’ को अधिकांश फिल्मी अवार्ड कब्जा गरेको थियो, पशुपतिप्रसादले । यो फिल्म दीपेन्द्र के खनाल र खगेन्द्र लामिछानेको पसिना, लगाव र सिर्जनशीलताको पुञ्ज थियो ।उनै दीपेन्द्र र खगेन्द्रको अर्को फिल्म ‘धनपति’ शुक्रबारदेखि सार्वजनिक भएको छ । नाम धनपति भए पनि गरिब एवं निमुखा पात्रबाट फिल्मको उठान हुन्छ । कस्तो छ कथा ?फिल्मको कथामा धेरै …

Read More »

शिल्पा बनिन् दुई सन्तानकी आमा

नायिका शिल्पा पोख्रेल अभिनित फिल्म ‘हामी शरणार्थी’ प्रदर्शनमा आउने भएको छ ।भाद्र ८ गतेबाट अल नेपाल प्रदर्शनमा आउने फिल्मले भुटानबाट लखेटिएर नेपालमा शरण लिएर बसेका शरणार्थीहरुको कथालाई समेटेको छ । विजय लिम्बु केरुङको निर्देशनमा बनेको फिल्ममा नायिका शिल्पा पोखरेलले दुई सन्तानकी आमाको भूमिकामा देखिन लागेकी छिन् ।साथै फिल्ममा जिवन भट्टराई, प्रतिमा रसाईली, नयन घिमिरे, विक्रम श्रेष्ठ, प्रमिला उप्रेती, बालदीप राई …

Read More »

निकटता बर्षा र सुशिलको

नायक सुशिल श्रेष्ठ र नायिका बर्षा  सिवाकोटी एक अर्कासँग नजिक छन् । चलचित्र बजारमा यी दुई प्रेममा रहेको चर्चा पनि नचलेको होइन । तर, आफूहरु साथीको सम्बन्धमा नै ठिक रहेको यी दुइ बताउँछन् ।यी दुइको दौडधुप अहिले बढेको छ । असार १६ गते रिलिज हुन लागेको चलचित्र ‘कारखाना’मा एकसाथ काम गरेपछि यी दुई नजिक भएका हुन् । चलचित्रमा आफूहरुको जोडी …

Read More »

मुनाको ‘लाउरे’ प्रेम

मुना अर्थात् सृष्टि श्रेष्ठको लाउरे प्रेमले ‘रोमियो एन्ड मुना’ टिम तनावमा परेको खबर छ । निर्माण टिमले खुलेर सृष्टिका विरुद्ध मुख खोलेको त छैन तर अनौपचारिक रुपमा सृष्टिले आफ्नो फिल्मलाई बेवास्ता गरिरहेको गुनासो भने गर्ने गरेको छ । सृष्टिले ‘रोमियो एन्ड मुना’ को धरानमा सुटिङ चलिरहँदा नै निगम श्रेष्ठको निर्देशनमा बन्न लागेको ‘लाउरे’को वर्कसपका लागि भन्दै काठमाडौं आएर ‘रोमियो…’को सुटिङ …

Read More »

न ‘घर’ बन्यो न, ‘जालो’ सफा भयो

बाहिरतिर हो भने चलेका कलाकारका फिल्म एकैदिन लाग्न त परका कुरा वर्ष दिनमा पनि रिलिज हुन्नन् । बलिउड कलाकार आमिर खानका फिल्म दर्शकले सितिमिति एक वर्षमा पनि हेर्न पाउन्नन् तर नेपालमा महिना दुई महिनामा एकै कलाकारको फिल्म रिलिज हुनु त सामान्य भइहाल्यो, एकै दिन पनि लाग्छन् । अघिल्लो शुक्रबार अभिनेत्री मेनका प्रधान अभिनित दुई फिल्म एकै दिन रिलिज भए, ‘रातो …

Read More »

‘धनपति’को ‘सुख दुःख के हो सोध मलाई…’ गीत सार्वजनिक

चलचित्र ‘धनपति’को ‘सुख दुःख के हो सोध मलाई…’ बोलको गीत सार्वजनिक भएको छ। यूट्युव मार्फत सार्वजनिक गरिएको गीतमा आधा सुर र शारदा अधिकारीको स्वर रहेको छ। संगीत र शब्द पनि आधा सुरकै रहेको छ। गीतमा गरिबीमा रहेको परिवारको भावनालाई देखाएको छ। फिल्म ‘धनपति’मा खगेन्द्र लामिछानेको लेखन तथा शीर्ष भूमिकामा अभिनय रहेको छ। यो फिल्ममा सुरक्षा पन्त, आशान्त शर्मा, मनीष निरौला, सुरभि बर्तौला, …

Read More »

प्रियंका र दयाहाङको ‘लाल्टिन’ करोड क्रस

अभिनेत्री प्रियंका कार्की र अभिनेता दयाहाङ राइको लाल्टिन बाल्न सफल भएको छ । अर्थात शुक्रबारबाट प्रदर्शनमा आएको दयाहाङ र प्रियंका अभिनित चलचित्र लाल्टिन ब्यवसाहिक रुपमा सफल हुने देखिएको छ ।देबकुमार श्रेष्ठको निर्देशन रहेको चलचित्रले मंगलबारसम्म १ करोड, २० लाख माथिको ब्यवसाय गरेको निर्माण पक्षको दाबी रहेको छ । निर्माता भाुनप्रतावका अनुसार चलचित्रले प्रदर्शनकै दिन अर्थात शुक्रबार उपत्यकामा १५ लाख र …

Read More »

निशा र हसनको रोमियो कार्तिकमा आउने

पटक पटकको रिलिज मिति सारिएको चलचित्र ‘रोमियो’ कात्तिक १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माता समेत रहेका नायक हसन खानले वितरण कम्पनी एफडीसँगको सल्लाह अनुसार चलचित्रको प्रदर्शन मिति फाइनल गरिएको जानकारी दिए ।चलचित्र यस अगाडि वैशाख २९ गतेबाट सरेको थियो । स्थानीय निर्वाचनको कारणले चलचित्र सारिएके थियो । अब भने कुनै कारणकमा पनि चलचित्र नसार्ने हसनले बताए । ‘हामीले …

Read More »

आनाको अग्निपरीक्षा

जेरी रिलिजपश्चात् हिरोइन आना शर्माको चर्चा एकाएक चुलियो । सुन्दर मुहार र जीवन्त अभिनयले सहरिया युवापुस्तामाझ प्रिय बनिन् उनी तर तीन वर्ष बित्यो, आनाको एउटै फिल्म प्रदर्शन भएको छैन । जबकि, जेरीमा उनीसँग स्क्रिन सेयर गरेका अनमोल अभिनीत ड्रिम्स र गाजलुले बक्स अफिसमा कमाल गरे । ड्रिम्सबाटै करिअर थालनी गरेकी साम्राज्ञीराज्यलक्ष्मी शाहले तीन फिल्म खेल्न भ्याइसकिन् । आना भने रित्तो …

Read More »