Thursday , January 18 2018

Tag Archives: butterfly movie

ट्रेलरमा यस्तो छ आर्यन र प्रियंकाको ‘बटरफ्लाइ’

ओम प्रतिक गुरुङको निर्देशन रहेको चलचित्र हो ‘बटरफ्लाइ’ । नव अभिनेता आर्यन अधिकारी र प्रियंका कार्की अभिनित यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । सामाजिक संजाल मार्फत सार्वजनिक गरिएको ट्रेलरमा प्रेम, रोमान्स लगायतका दृश्य समेटिएका छन् ।आर्यन र प्रियंकाको अलवा अर्पण थापा, सुष्मा कार्की, रविन्द्र खड्का, सुरविर पन्डित, मोहन निरौला लगायतको अभिनय रहेको चलचित्रमा  अर्जुन पोखरेल, विकास चौधरी र दिपक …

Read More »

प्रियंका र अर्पणको ‘द बटरफ्लाई’ २८ पुसमा

ओम प्रतीक गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र ‘द बटरफ्लाई’ (मायाका रङहरु) २८ पुसबाट प्रदर्शनमा आउँने भएको छ । प्रियंका कार्की, अर्पण थापा, आर्यन अधिकारी लगायतको अभिनय रहेको चलचित्रका रमेश प्रजापति कार्यकारी निर्माता हुन् । पुष्पाञ्जली अधिकारी (सखा) निर्माता र रामशरण राणा, भुपेन्द्र सुवेदी, सरोज शाह सहनिर्माता रहेको कुमार महर्जनको द्वन्द्व रहेको छ । विकास चौधरी, दिपक शर्माको संगीत रहेको चलचित्र …

Read More »