Tuesday , October 24 2017

Tag Archives: concert of ankit tiwari in chitwan

अंकित तिवारी कन्सर्टका लागि चितवन आउँदै

बलिउडका चर्चित गायक एवं कम्पोजर अंकित तिवारी टिट्टै नै एक भब्य कन्सर्टका लागि नेपाल आउँने भएका छन् । अक्टोबर २१ मा चितवनको क्याम्पसचौरमा हुन लागिरहेको उक्त कन्सर्टमा अंकितले आफनो धमाका देखाउँने भएका छन् । ज्याजी इन्टरटेन्टमेन्ट र नविन उपाध्यायको आयोजनामा हुन लागिरहेको उक्त कन्सर्टमा अंकितले आफनो नयाँ एल्बमको प्रचारप्रसार पनि गर्ने भएका छन् । अंकितले जारी गरेको एक भिडियोमा नेपाल …

Read More »