Tuesday , October 24 2017

Tag Archives: david dhawan

‘जुड्वा २’ ले तीन दिनमा कमायो ६० करोड

गत शुक्रबारबाट रिलिजमा आएको बरुण धवन, ज्याकलिन फर्नाडिज र तपसी पन्ननुको अभिनय रहेको फिल्म ‘जुड्वा २’ ले बक्सअफिसमा धमाल गरिरहेको छ । यो फिल्मले पहिलो दिनको कमाईको आधारमा नै ‘जुड्वा २’  यस बर्ष सबैभन्दा धेरै कलेक्सन गर्ने चौथो फिल्म बनेको छ । डेविड् धवनले निर्देशन गरेको यस फिल्मले पहिलो दिनमा १६.१० करोड कलेक्सन ग¥यो ।तीन दिनमा मात्र ‘जुड्वा २’ ले …

Read More »