Sunday , January 21 2018

Tag Archives: dayahang rai

कान्छीको जिउ ज्यान दाउमा

‘कान्छी’ फिल्ममा समावेश ‘यो जिउ दाउमा लाउने’ बोलको गीत बिहीबार सार्वजनिक गरिएको छ । अभिनेत्री श्वेता खड्काको निर्माण र आकाश अधिकारीको निर्देशनमा बनेको फिल्म फागुन ४ गतेदेखि प्रदर्शन हुँदै छ ।कान्छीको ‘चरी चट्ट परी’ बोलको गीत अहिले चर्चामा छ । दुई महिनाअघि सार्वजनिक गरिएको सो गीत युट्युबमा ७६ लाखभन्दा बढीचोटि हेरिएको छ । धर्मेन्द्र सेवानको स्वर, दयाराम पाण्डेको शब्द र …

Read More »

अर्केको प्रेममा प्रियंका, दयाहाङ भन्छन् “सिधै सिन्दुर हाल्छु”

मिलन चाम्सद्वारा निर्देशित चलचित्र ‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा एक्सन, लभ तथा ड्रामाको स्वाद पस्किएको छ । ट्रयाङगल लभस्टोरीमा आधारित यस चलचित्रमा प्रियंका कार्की, नायक सञ्जय गुप्ताको प्रेममा छिन् भने दयाहाङ राई, प्रियंकालाई एक्तर्फी माया गर्ने पात्रकोरुपमा देखिएका छन् । माघ १२ गतेबाट रिलिज हुन लागिरहेको रोमान्टिक ड्रामा मिश्रित यस चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, सञ्जय …

Read More »

‘मिस्टर झोले’ले गीतमा राख्यो पुरस्कार

पछिल्लो समय चलचित्रका निर्माता निर्देशक कभर भिडियो तिर लोभिएका छन् । जुन चलचित्रका गीतको जति धेरै कभर भिडियो बन्यो । सोको चर्चा त्यति नै धेरै हुने उनीहरुको बुझाई रहेको छ । त्यसैले पनि अहिले जुनै चलचित्रको गीत माथी पनि कभर भिडियो कम्पिडिसन राख्न थालिएको छ ।यही बाटोमा देखिएको छ ‘मिस्टर झोले’ पनि । २८ पुसबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको …

Read More »

कुर्दाकुर्दै बर्षा सिवाकोटी अब दया अभिनित ‘भैरे’ तिर

म्युजिक भोडियोमा रुचाईएकी मोडल हुन बर्षा सिवाकोटी । केहि फिल्ममा पनि उनले अभिनय गरिसकेकी छिन । उनले हाल आफु अनुबन्धित भएको फिल्म ‘रानिमहल’ कुर्दा कुर्दै ३ महिना बितिसक्यो । तर अझै छायांकनको अत्तोपत्तो छैन । अहिले उनले अर्को चलचित्रमा खेल्ने पक्कापक्की भएको छ । दयाहाङको मुख्य भुमिका रहने चर्चा चलेको फिल्म ‘भैरे’ मा उनी अनुबन्धित भएकी हुन । उनले कुरिरहेको …

Read More »

सकियो कान्छीको सम्पुर्ण छायांकन

चलचित्र कान्छी को सम्पुर्ण छायांकन सकिएको छ । अभिनेता दयाहाङ्ग राई र अभिनेत्री स्वेता खड्काले मुख्य भुमिकामा अभिनय गरेको यस चलचित्रलाई मुस्ताङ्ग,जोमसोम,अप्पर मुस्ताङ्ग सँगै काठमान्डौमा गरी करिब ५० दिन लगाएर छायांकन सकिएको निर्माण पक्षले जानकारी गराएको छ । आकास अधिकारीले निर्देशन गरेको यो चलचित्रको छायांकन लक्ष्मीपुजाको दिन सकिएको बताईएको छ । यस चलचित्रमा दया र स्वेताका अलावा प्रज्वल गिरि,अनु शाह …

Read More »

स्वेता र दयाहाङको यस्तो छ ‘चरी चट्ट परी’

अभिनेत्री स्वेताको निर्माण तथा अभिनयमा कमब्याक चलचित्र  ‘कान्छी’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण युनिटले राजधानीमा बिहिबार एक कार्यक्रम गर्दै गीत रिलिज गरेको हो ।‘चरी चट्ट परि’बोलको सार्वजनिक गीतमा स्वेता र अभिनेता दयाहाङ राईले कम्बर मर्काएका छन् । ललितपुरको श्रीकाली चौरमा सेट डिजाइन सहित खिचिएको बताइएको यो गीत छायाँकनका लागि तीन दिन लागेको निर्माण युनिटले कार्यक्रममा जानकारी दियो । …

Read More »

पति श्रीकृष्ण श्रेष्ठ प्रति श्रद्धाञ्जली स्वरुप माघ २६ मा चलचित्र ‘कान्छी’ दर्शक माझ ल्याउने

अभिनेत्री श्वेता खड्काको निर्माण रहेको चलचित्र ‘कान्छी’ आउदो माघ २६ गते बाट प्रदर्शनमा आउने भएको छ ।अभिनेत्री श्वेताले फेसबुकमा एक स्टाटस लेख्दै स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठ प्रति श्रद्धाञ्जली स्वरुप माघ २६ मा चलचित्र ‘कान्छी’ दर्शक माझ ल्याउने तयारीमा आफु लागेको जानकारी गराएकी छन् ।तिहारको मुखमा लक्ष्मी पुजाको दिन सम्पूर्ण  छायाँकन सकिएको सो चलचित्रले  जम्मा  ५० दिन लगाएर  छायाँकन गरिएको थियो ।  …

Read More »

‘त्यान्द्रो’को गीत सार्वजनिक

माओवादी जनयुद्धको समयमा लमजुङको छैलुङ गाउँमा माओवादीको जनता जागरण अभियान सांस्कृतिक कार्यक्रम सकेर आराम गरिरहेका कलाकारलाई ८ चैत २०६० मा तत्कालीन शाही नेपाली सेनाले घेरा हालेर आक्रमण गर्यो । सांस्कृतिक टोलीको नेतृत्व गरेका काभ्रेका गंगाबहादुर लामा,‘कोशिश’लाई भाग्दै गर्दा खुट्टामा गोली लाग्यो । र पनि, भाग्न नछोडेका उनी एकान्तमा एक्लै परे । उनलाई उद्धार गर्न न माओवादी आए, न त अरु कोही …

Read More »

श्वेताको ‘कान्छी’ माघमै आउने भयो

अभिनेत्री श्वेता खड्काको निर्माण रहेको चलचित्र ‘कान्छी’ २६ माघबाट प्रदर्शनमा आउने भएको छ ।निर्माता समेत रहेकी अभिनेत्री श्वेताले फेसबुकमा एक स्टाटस लेख्दै स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठ प्रति श्रद्धाञ्जली स्वरुप २६ माघमा चलचित्र ‘कान्छी’ दर्शक माझ ल्याउने तयारीमा आफु लागेको जानकारी गराएकी छन् । चलचित्रको छायाँकन पनि भर्खर सकिएको हो । लक्ष्मी पुजाको दिन छायांकन सकिएको चलचित्र छायाँकनका लागि ५० दिनमा …

Read More »

सौगात मल्ल पनि दयाहाङ कै पथमा

पछिल्लो समय नयाँ पुस्ताका नायकहरुको बोलवालासंगै दयाहाङ राई र सौगात मल्ल जस्ता नायकहरुको क्रेज पनि कम छैन् ।यतिबेला उनीहरुका नयाँ चलचित्रहरु एकपछि अर्को गर्दे आईरहेका छन् । यस्तै क्रेज आर्यन सिग्देल , बिराज भट्ट र निखिल उप्रेती जस्ता नायकहरुको पनि थियो तर उनीहरुले क्वालिटीमा भन्दा बढि क्वान्टिीमा ध्यान दिनाले बिस्तारै उनीहरुको क्रेज धमिलियो । त्यसो त दयाहाङलाई पनि यही आरोप लागिसकेको …

Read More »