Monday , August 21 2017

Tag Archives: devid shankar

संचारकर्मी कुमारको निर्देशनमा नया भिडियो

लामो समय देखि नेपाली चलचित्र क्षेत्रमा रहि पत्रकारीता गर्दै आएका कुमार आचार्यले हालै एक म्यूजिक भिडियोको छायांकन सकाएका छन् । कुमारले गायक डेभिड शंकरको स्वरमा रहेको नयाँ गीतको भिडियोको छायांकन सम्पन्न गरेका छन् ।प्रमोद खरेलको संगीतलाई पवन गौतमले छायांकन उतारेका हुन् भने भिडियोमा कृष्ण ढुंगाना,सलिना खड्का र दिनेश बुढाथोकिको अभिनय रहेको छ ।

Read More »