Tuesday , October 24 2017

Tag Archives: diya mandal sijapati

सन्जु बनिन् इन्च्यान्टर मिस टिन नेपाल

काठमाडौं जेसिस्द्वारा आयोजित ‘इन्च्यान्टर मिस टिन नेपाल २०१७’को उपाधि सन्जु मोक्तानले जितेकी छन् । राजधानीमा आयोजित एक कार्यक्रममा २६ प्रतियोगीलाई पछि पर्दे उनले ताज लगाएकी हुन् । कार्यक्रममा मेरी लिम्बू फस्ट रनर–अप र दिया मन्डल सिजापति सेकेन्ड रनर–अप चुनिए । युवतीलाई हौसला र आत्मविश्वास प्रदान गर्दै आयोजना हँुदै आएको प्रतियोगिताका सबै बिजेताले बिभिन्न पुरस्कार समेत प्राप्त गरे ।

Read More »