Friday , February 23 2018

Tag Archives: fursad nepal

निकटता बर्षा र सुशिलको

नायक सुशिल श्रेष्ठ र नायिका बर्षा  सिवाकोटी एक अर्कासँग नजिक छन् । चलचित्र बजारमा यी दुई प्रेममा रहेको चर्चा पनि नचलेको होइन । तर, आफूहरु साथीको सम्बन्धमा नै ठिक रहेको यी दुइ बताउँछन् ।यी दुइको दौडधुप अहिले बढेको छ । असार १६ गते रिलिज हुन लागेको चलचित्र ‘कारखाना’मा एकसाथ काम गरेपछि यी दुई नजिक भएका हुन् । चलचित्रमा आफूहरुको जोडी …

Read More »

शोभितको ‘बाबु कान्छा’ शुभमूहुर्त, सलोनको जोडी करिष्मा कि ऋतिका ?

शोभित बस्नेतको निर्देशन रहने चलचित्र ‘बाबु कान्छा’को शुभ मुहूर्त गरिएको छ । बिहिबार सुन्धारा स्थित सिटिसि महलमा आयोजित एक कार्यक्रममा चलचित्रको मुहूर्त गरिएको हो । अभिनेत्री पुजा शर्मा, अभिनेता आमेश भण्डारी, महानगरी प्रहरी परिसद काठमाडौका प्रमुख एसएसपि छबिलाल जोसी, चलचित्र ए मेरो हजुरका नायक सलिमान बाँनिया लगायतलाई निर्देशन, क्यामरा, नरिवल, क्ल्याप लगायतको जिम्बेवारी सुम्पदै निर्माण युनिटले चलचित्रको मुर्हत गर्यो । कलाकार सरोज …

Read More »

‘प्रेमगीत २’ को क्लाईमेक्स सिनको तस्विर बाहिरियो

चलचित्र ‘प्रेमगीत २’ ले साउन १३ गतेलाई प्रदर्शन मिति तय गरेर प्रचारप्रसार सुरु गरिसकेको छ। प्रदिप खड्का र अश्लेषा ठकुरी मुख्य भूमिकामा रहेको चलचित्रको क्लाईमेस्क सीनलाई निकै महत्वपूर्ण मानिएको छ र यसलाई लुकाउन समेत खोजिएको थियो। तर चलचित्रको सुटिङ सेटबाट क्लाइमेक्स सिनका तस्विरहरु बाहिरिएका छन्। सामाजिक संजाल फेसबुक मार्फत एक व्यक्तिले उक्त तस्विरहरु सार्वजनिक गरेका हुन्। सार्वजनिक तस्विरमा निर्माता सन्तोष …

Read More »

दलबल सहित रातोघर हेर्नपुगे एमाले अध्यक्ष के.पी ओली

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री के.पी शर्मा ओलीले चलचित्र ‘रातो घर’ हेरेका छन् । बिहिबार कमलपोखरीस्थित बिग म्युभिजमा पुगेर उनले सो चलचित्र हेरेका हुन् ।गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र हेर्न उनको साथमा पत्नी, पूर्वसभामुख सुवास नेम्वाङ, भीम रावल, योगेश भट्टराईलगायतका नेता समेत सहभागी थिए । चलचित्रका निर्माता समेत रहेका अभिनेता विल्सनविक्रम राई (तक्मे बूढा)को निम्तोमा एमालेका नेताहरु चलचित्र हेर्न पुगेका …

Read More »

पतिपथमा स्वस्तिमा

‘होस्टल रिटन्र्स’बाट डेब्यु गरेकी स्वस्तिमा खड्काले फिल्ममा सफलताको क्रेडिट त पाइनन् तर घाटामा पनि गइनन् । यो फिल्मबाट पर्दामा आएपछि नै उनले निश्चल बस्नेतलाई भेटिन्, प्रेममा परिन् र विवाह गरिन् । निश्चललाई जीवनमा रोल मोडल बनाएकी उनले करियरमा पनि उनैलाई रोलमोडल बनाएकी छिन् । जस्तो, पछिल्लो वर्ष ‘लुट २’ बाहेक निश्चल अरूका फिल्ममा थरिथरिको केमियोका लागि चर्चामा रहे । कसैकोमा …

Read More »

संघर्षशील युवाको कथामा ‘लाउरे’

ब्रिटिस लाहुरे बन्न संघर्षशील एक युवाको कथामा फिल्म बन्ने भएको छ । ‘लाउरे’ नाम राखिएको उक्त फिल्मको सोमबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा पूजा गरी मुहुर्त गरियो । फिल्म ‘छड्के’, ‘लालपुर्जा’ का निर्देशक निगम श्रेष्ठको निर्देशनमा बन्ने फिल्मको छाँयाङ्कन जेठ २१ बाट सुरु गरिनेछ । ‘फिल्मले विशेषतः लाहुरे बन्न चाहना राखेको शंकर नामका युवाको कथालाई देखाउनेछ । जो आफैंमा दुईपटक लाहुरेको …

Read More »

अडियो फ्लप,भिडियो हिट

फिल्म जेसुकै होस्, निर्माता–निर्देशकले फिल्मी गीतको भिडियोमा भने उदारतापूर्वक खर्च गर्न थालेका हुन् । पछिल्लो समय रिलिज गीत हेर्दा लाग्छ– नेपाली निर्माताहरू लाखमा होइन, करोडमा फिल्म निर्माण गरिरहेका छन् । तर, निकै मिहिनेत गरेर खिचिएका भिडियो जति आकर्षत छन्, अडियो त्यसको तुलनामा कमजोर । अर्थात्, भिडियो हिट, गीत फ्लप । थाइल्यान्डमा निकै आकर्षक तरिकाले खिचिएको ‘प्रेमगीत २’ को भिडियोले रिलिजलगत्तै …

Read More »