Tuesday , October 24 2017

Tag Archives: interview of niti shah

नीति शाह, मिस नेपाल इन्टरनेसनल २०१७

तपाईंलाई अधिकांशले मिस नेपालकै दावेदार मानेका थिए नि ?  मैले पनि सुनेकी थिएँ, तर यो एउटा प्रतिस्पर्धा हो । यसमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिस्पर्धी नै विजेता हुन्छन् भन्ने कुरा बिर्सनु हुँदैन । आफूले प्राप्त गरेको उपाधिप्रति खुसी हुनुहुन्छ ?  एकदमै खुसी छु । हामी चारै जना मिस नेपाल हौं भन्ने कुरा मैले बुझेकी छु । हामीले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय …

Read More »