Thursday , January 18 2018

Tag Archives: jai kishan basnet

धुम २ को “दिल बिचरा” गित सार्वजनिक

मनोरञ्जनको १००% ग्यारेन्टी को साथमा यहि भाद्र ८ नेपाली नारीहरुको महान चाड हरितालिका तिज को अवसर मा अल नेपाल रिलिज हुन गैरहेको नायक जय किसान बस्नेत को चलचित्र धुम २ को “दिल बिचरा” गित सार्वजनिक भएको छ । नवनायिका सिर्जना भट्टराईको एक इशाराले कलाकार जय किशन बस्नेतको दिल बिचरा भएको कहानी गीतमा प्रस्तुत गरिएको छ । यस गीतमा स्वर टंक बुढाथोकी र संगीता तिमल्सिनाको रहेको …

Read More »

भाद्र ८ गतेदेखि धुम–२,ट्रेलर सार्वजनिक

जयकिशन बस्नेतको लेखन निर्देशन तथा तारा थापा किम्भेको सम्पादनमा तयार भएको फिल्म धुम–२ भाद्र ८ गतेदेखि प्रदर्शनमा आउने भएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरियो। कमेडी–एक्सन जेनराको यस फिल्ममा  निर्देशक जय किशन बस्नेत आफैं निर्माता हुन्। उनी फिल्मको लिड रोलमा छन्। उनले नारीप्रधान कथा बोकेको यो फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिने दाबी गरे। फिल्ममा सृजना भट्टराई, रोहित …

Read More »