Tuesday , January 23 2018

Tag Archives: kanchhi movie

कान्छीको जिउ ज्यान दाउमा

‘कान्छी’ फिल्ममा समावेश ‘यो जिउ दाउमा लाउने’ बोलको गीत बिहीबार सार्वजनिक गरिएको छ । अभिनेत्री श्वेता खड्काको निर्माण र आकाश अधिकारीको निर्देशनमा बनेको फिल्म फागुन ४ गतेदेखि प्रदर्शन हुँदै छ ।कान्छीको ‘चरी चट्ट परी’ बोलको गीत अहिले चर्चामा छ । दुई महिनाअघि सार्वजनिक गरिएको सो गीत युट्युबमा ७६ लाखभन्दा बढीचोटि हेरिएको छ । धर्मेन्द्र सेवानको स्वर, दयाराम पाण्डेको शब्द र …

Read More »

सकियो कान्छीको सम्पुर्ण छायांकन

चलचित्र कान्छी को सम्पुर्ण छायांकन सकिएको छ । अभिनेता दयाहाङ्ग राई र अभिनेत्री स्वेता खड्काले मुख्य भुमिकामा अभिनय गरेको यस चलचित्रलाई मुस्ताङ्ग,जोमसोम,अप्पर मुस्ताङ्ग सँगै काठमान्डौमा गरी करिब ५० दिन लगाएर छायांकन सकिएको निर्माण पक्षले जानकारी गराएको छ । आकास अधिकारीले निर्देशन गरेको यो चलचित्रको छायांकन लक्ष्मीपुजाको दिन सकिएको बताईएको छ । यस चलचित्रमा दया र स्वेताका अलावा प्रज्वल गिरि,अनु शाह …

Read More »

स्वेता र दयाहाङको यस्तो छ ‘चरी चट्ट परी’

अभिनेत्री स्वेताको निर्माण तथा अभिनयमा कमब्याक चलचित्र  ‘कान्छी’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण युनिटले राजधानीमा बिहिबार एक कार्यक्रम गर्दै गीत रिलिज गरेको हो ।‘चरी चट्ट परि’बोलको सार्वजनिक गीतमा स्वेता र अभिनेता दयाहाङ राईले कम्बर मर्काएका छन् । ललितपुरको श्रीकाली चौरमा सेट डिजाइन सहित खिचिएको बताइएको यो गीत छायाँकनका लागि तीन दिन लागेको निर्माण युनिटले कार्यक्रममा जानकारी दियो । …

Read More »

पति श्रीकृष्ण श्रेष्ठ प्रति श्रद्धाञ्जली स्वरुप माघ २६ मा चलचित्र ‘कान्छी’ दर्शक माझ ल्याउने

अभिनेत्री श्वेता खड्काको निर्माण रहेको चलचित्र ‘कान्छी’ आउदो माघ २६ गते बाट प्रदर्शनमा आउने भएको छ ।अभिनेत्री श्वेताले फेसबुकमा एक स्टाटस लेख्दै स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठ प्रति श्रद्धाञ्जली स्वरुप माघ २६ मा चलचित्र ‘कान्छी’ दर्शक माझ ल्याउने तयारीमा आफु लागेको जानकारी गराएकी छन् ।तिहारको मुखमा लक्ष्मी पुजाको दिन सम्पूर्ण  छायाँकन सकिएको सो चलचित्रले  जम्मा  ५० दिन लगाएर  छायाँकन गरिएको थियो ।  …

Read More »

‘समर लभ’मा नम्रता अनुवन्धित

लेखक सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ माथि बन्न लागेको फिल्ममा नायिका नम्रता सापकोटा अनुवन्धित भएकी छिन् । गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘छक्का पन्जा’मा जितु नेपालको अपोजिटमा काम गरेकी नम्रताले ‘समर लभ’मा सुस्मिताको भूमिका निर्वाहा गर्नेछिन् ।फिल्ममा अतीत आफ्नो जागिरको शिलशिलामा पश्चिम जाँदा उनको भेट सुस्मितासँग हुन्छ । अतीत र सुस्मिता एउटै अफिसमा काम गर्ने गर्छन । साया …

Read More »

दया र स्वेताको हाँसोमा लुकेकी ‘कान्छी’

नायिका स्वेता खड्कालाई दर्शकले चलचित्र ‘कोहिनुर’ पछि पर्दामा देखेका छैनन् । ‘कोहिनुर’ रिलिज लगतै नायक श्रीकृष्ण श्रेष्ठको निधन भयो । यसपछि, पत्नी स्वेता विक्षिप्त बनिन् । केही बर्षपछि अब स्वेता चलचित्रमा र्फकदै छिन् । स्वेतालाई निर्देशक आकाश अधिकारीले ‘कान्छी’ चलचित्रमा अभिनय गराउँदैछन् । यो चलचित्रलाई स्वेता आफैले निर्माण गर्दैछिन् ।स्वेताको जोडीको रुपमा चलचित्रमा नायक दयाहाङ राई देखिदैछन् । दयाले अफर …

Read More »