Tuesday , December 12 2017

Tag Archives: kapil khadka

शान्तिप्रियलाई राष्ट्रिय सम्मान,खडकालाई पुरस्कार, भोलालाई सम्मान

चलचित्र पत्रकारीता दिवसको अवसरमा चलचित्र पत्रकार संघ मकवानपुर शाखाले भब्य कार्यक्रमको आयोजना गर्दै सम्मान तथा पुरस्कार प्रदान गरेको छ । हेटौडा रिसोर्टमा रात्रि भोज सहित आयोजना गरीएको कार्यक्रममा चलचित्र पत्रकारितामा लामो अनुभव संगालेका तथा संघका निवर्तमान अध्यक्ष शान्तिप्रियलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट सम्मानित गरिएको हो ।शाखा अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जनको प्रमुख आतिथ्यता …

Read More »