Tuesday , January 23 2018

Tag Archives: karma shakya

माघ १९ मा शेरबहादुर पक्का

अवकाशप्राप्त आर्मीको जीवनचर्यामा केन्द्रित ‘शेरबहादुर’ फिल्म माघ १९ देखि प्रदर्शनमा आउने भएको छ । राजु राजवंशीको निर्देशनमा बनेको शेरबहादुरमा अभिनेता सुनील थापा शीर्ष भूमिकामा छन् ।केही समयअघि गीत सार्वजनिक गरिएको शेरबहादुरका अन्य मुख्य कलाकारमा कर्मा, रवीन्द्र झा र मेनुका प्रधान छन् । झट्ट नाम सुन्दा राजनीतिक विषयजस्तो लागे पनि शेरबहादुर बिल्कुलै रमाइलो फिल्म भएको निर्देशक राजवंशीको दाबी छ । अधिकांश …

Read More »

शेरबहादुर प्रधानमन्त्री भएको बेलामा बन्न भयो ‘शेर बहादुर’ फिल्म

शेरबहादुर देउवा प्रधानमन्त्री भएको समय पारेर चलचित्र ‘शेर बहादुर’ निर्माण हुने भएको छ । मंगलबार राजधानीको इन्द्रेणी फुडल्याण्डमा आयोजित एक कार्यक्रममा चलचित्र घोषणा भयो ।नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुरको जीवनमाथी न त यो चलचित्र बन्न लागेको हो । न यस चलचित्रले कुनै राजनीतिक बिषय नै उठाउने प्रयास गरेको छ । सिम्पल प्रेमकथामा बन्न लागेको चलचित्रले नाम मात्र शेर …

Read More »

“महानगर” मा नायिका केकी अधिकारी र नायक कर्मा स्क्रीन सेयर गर्दै

बैशाख महिनाको अन्तिम बाट चलचित्र महानगर को छायाँकन सुरु बताइएको छ्,मोहन राईको निर्माण तथा निर्देशन मा निर्मित चलचित्र महानगर मा नायिका केकी अधिकारी र नायक कर्माले स्क्रीन सेयर गर्दै छन । यस अघी नायिका केकी र नायक कर्मा ले चलचित्र ‘लभ साशा’ मा स्क्रिन सेयर गरेका थिए ।चलचित्र ‘महानगर’  प्रेम कथा मा आधारित भन्दा पनि प्रेणणादायी र सन्देश्मुलक रहने निर्देशक …

Read More »

चलचित्र लुट–२ को सेन्सर पास

बहुप्रतिक्षित चलचित्र ‘लुट–२’ सेन्सरबोर्डबाट पास भएको छ । चलचित्रले पीजी सर्टिफिकेट पाएको छ । सेन्सर वोर्डले केही दृश्य तथा संवादमा कैंची चलाएको निर्माता माधव वाग्लेले बताए । चलचित्र हेर्न बच्चाले अभिभावकसँग जानुपर्नेछ । फागुन १२ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, विपिन अधिकारी लगायतका कलाकारले अभिनय गरेका छन । निश्चल बस्नेतले निर्देशन गरेको चलचित्रमा वाग्ले र नरेन्द्र महर्जनले …

Read More »

Karma & Keki in “LOVE SASA”.

In the movie directed by Prachanda Shrestha “LOVE SASA” we can see actress Keki Adhikari and Karma. Director Shrestha has headed to Pokhara along with his film unit on Thursday. “Though it’s a love story it is a bit different than other stories. I have made a story which really happens in our society like the love that our society …

Read More »

Helen-Official Trailer Released.

First official trailer of the movie “HELEN” is now released through youtube which is directed by Prashant Rasayili. Before this he also directed Bhaktaraj Acharya’s biopic “ACHARYA”, “KATHA” and “SOUL SISTER”. In the movie HELEN there is main lead of Karma, Sakuntala Baidhya who is also the producer of this movie and Dipak Sharma. They are thinking of releasing this …

Read More »