Tuesday , October 24 2017

Tag Archives: katha kathmandu

२३ दिनमा सकियो कथा काठमाण्डु

चलचित्र ‘कथा काठमाण्डु’को छायाँकन २३ दिनमा सकिएको छ । टेलिभिजनको दुनियाँमा राम्रै नाम कमाएपछि भीजे संगीता श्रेष्ठले निर्देशन गरेको चलचित्र ‘कथा काठमाण्डु’ मंगलबार सम्पूर्ण छायांकन सकिएको छ । ‘हामीले ३ चरणमा चलचित्रको छायांकन गरेका छौ । जम्मा २३ दिन चलचित्र खिचिएको छ’, संगीताले भनिन् । चलचित्रमा प्रियंका कार्की, आयुष्मान देसराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीलगायतका कलाकोरको …

Read More »

आयुष्मानसँग प्रेममा छिन् प्रियंका कार्की

केहि दिन अगाडि मात्र ‘चपली हाइट २’ डेब्यू नायक आयुष्मान देसराजको व्रेकअपको खबर सार्वजनिक भएको थियो । नायिका तथा मोडल परमिता राणासँग लामो समयदेखि प्रेम सम्बन्धमा रहेका आयुष्मान अन्ततः उनीसँग टाढा भए । दुइको प्रेममा व्रेकअप लाग्नुको कारण खुल्न सकेको छैन ।आयुष्मान अहिले चलचित्र ‘कथा काठमाण्डौ’मा काम गरिरहेका छन् । उनको जोडीको रुपमा नायिका प्रियंका कार्की चलचित्रमा देखिदैछिन् । संचारकर्मी …

Read More »

“कथा काठमाण्डु” मा प्रियंका र आयुष्मान

लामो समय टेलिभिजन कार्यक्रम मार्फत आफ्नो अनुभव बटुलेकी भीजे संगीता श्रेष्ठ अब फिचर फिल्म निर्देशनमा लागेकी छिन् । म्यूजिक भिडियो, छोटा चलचित्रको निर्देशन गरिसकेपछि संगीताले ठूलो चलचित्र नै निर्माणमा हात हालेकी हुन् । उनले निर्देशन गर्न लागेको डेब्यू चलचित्र ‘कथा काठमाण्डु’को आज औपचारिक रुपमा घोषणा भएको छ ।काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ३ फरक कथामा बन्ने चलचित्रको घोषणा भयो । …

Read More »