Wednesday , May 24 2017

Tag Archives: keki adhikari

मेनुकाको तालुमा आलु

अभिनय गरेको लामो समयसम्म पनि मेनुका प्रधान धेरैको आँखामा पर्न सकेकी थिइनन् । उनको अभिनय चल्दा फिल्म चलेनन् र फिल्म चल्दा अभिनय चलेन ।  तर, यस्तो लाग्छ मेनुकाका दिन फिरेका छन् । उनी एकपछि अर्को फिल्ममा व्यस्त हुँदै गएकी छिन् ।पछिल्लो समय उनी केकीलाई रिप्लेस गर्दै ‘महानगर’ मा अनुबन्ध भएकी …

Read More »

Biography of Keki Adhikari

Name: Keki Adhikari Nickname – Keku Dob: Paush 03 (December 17) Address: Jorpati, Kathmandu, Nepal. Father Name: Badri Adhikari Mother Name: Laxmi Adhikari First Movie: ‘Swor’ First Music Video: Migma Sherpa’s Kasari……….. Other Movies: ‘I’m Sorry’, ‘Mashan’, etc. Keki or “Keku” as I am called by my mom, Keki Adhikari …

Read More »

खुसी केकी

धेरै पछि अभिनेत्री केकी अधिकारीको मुहारमा खुसी देखिएको छ । गत वर्षको अन्तिमतिर आएको ‘लभ सासा’ मा उनले निर्वाह गरेको भूमिका र अभिनयलाई युवापुस्ताले रुचाएपछि चर्चामा आउन थालेकी केकीलाई यो वर्षको सुरुवातमै खुसी हात लागेको छ । विगत तीन वर्षयता एकपछि अर्को चलचित्र असफल भएको पीडा लुकाउँदै हिँडेकी केकी मीठो …

Read More »

केकी अधिकारीलाई राहत

‘हिट’ भन्ने शब्दको महत्व केकी अधिकारीलाई भन्दा बढी कसलाई थाहा होला र ? १५ वटा फिल्म खेल्दासम्म केकीका कुनै पनि फिल्मले यो शब्द प्रयोग हुने सौभाग्य पाएनन् । त्यसैले उनलाई ‘अनलक्की हिरोइन’ को उपाधि दिने गरिएको थियो । अन्ततः सोह्रौँ फिल्ममा आएर केकीको भाग्य फेरिएको छ । उनको पछिल्लो रिलिज …

Read More »

“महानगर” मा नायिका केकी अधिकारी र नायक कर्मा स्क्रीन सेयर गर्दै

बैशाख महिनाको अन्तिम बाट चलचित्र महानगर को छायाँकन सुरु बताइएको छ्,मोहन राईको निर्माण तथा निर्देशन मा निर्मित चलचित्र महानगर मा नायिका केकी अधिकारी र नायक कर्माले स्क्रीन सेयर गर्दै छन । यस अघी नायिका केकी र नायक कर्मा ले चलचित्र ‘लभ साशा’ मा स्क्रिन सेयर गरेका थिए ।चलचित्र ‘महानगर’  प्रेम …

Read More »

नयाँ बर्षमा ३ चलचित्र रिलिज

नयाँ बर्ष २०७४ नेपालीहरुको घरमा प्रवेश गरेको छ । नयाँ बर्षको मौका छोपेर आजबाट ३ जना निर्माताले चलचित्र रिलिज गरेका छन् । आजबाट नेपालभरिका हलमा ‘राधे, लभ लभ लभ र घामपानी’ रिलिज भएको छ । नायिका प्रियंका कार्की र नायक निखिल उप्रेतीको मुख्य भूमिका रहेको चलचित्र ‘राधे’ले वेपत्ता पारिएका नागरिकको …

Read More »

कलाकारको बेवास्ताको मारमा ‘घामपानी’

कलाकारको बेवास्ताको मारमा ‘घामपानी’ पनि परेको छ । समीक्षक दीपेन्द्र लामाले निर्देशन गरेको फिल्मलाई फिल्मका मुख्य कलाकारले बेवास्ता गरेपछि फिल्मको प्रचारप्रसार सुस्त छ । मुख्य कलाकार दयाहाङ राई र केकी अधिकारीले फिल्मभन्दा बढी व्यक्तिगत यात्रामा जोड दिएपछि यसको प्रचार शून्यजस्तै भएको हो ।केही दिनअघि निर्देशक लामाले मुख्य कलाकारविनै फिल्मको ट्रेलर …

Read More »

‘घामपानी’ लाई युनिभर्सल सर्टिफिकेट

नेपाली कथानक चलचित्र ‘घामपानी’ सेन्सर बोर्डबाट पास भएको छ । ‘घामपानी’ लाई सेन्सर बोर्डले ‘यु’ (युनिभर्सल सर्टिफिकेट) दिएको छ । ‘यु’ सर्टिफिकेट सबै उमेर समूहका दर्शकले हेर्ने अनुमति सहितको सर्टिफिकेट हो । ‘घामपानी’ का निर्देशक दीपेन्द्र लामाले सेन्सरबोर्डबाट कुनै पनि दृश्य नकाटिएको जानकारी दिए । कुनै पनि दृश्यमा सेन्सर नहुनु र …

Read More »

केकीलाई दयाहाङले यसरी भित्राए

चलचित्र ‘घामपानी’ले प्रर्दशनको अन्तिम तयारीमा रहेको बेला चलचित्रमा समावेश तामाङ सेलो गीत सार्वजनिक गरेको छ। सार्वजनिक ‘आपालाई मेरो ‘ बोलको तामाङ सेलोमा दयाहाङ राई र केकी अधिकारीको प्रेम झल्किएको छ। एक ब्राह्मण समुदायकी चेली र तामाङ केटाको बिचको अन्तरजातिय प्रेमसम्बन्धमा आधारित गीतको भिडियोमा दयाले केकीलाई तामाङ संस्कृतिअनुसार घरमा भित्र्याएको सन्दर्भ …

Read More »

‘घामपानी’को तामाङ सेलो गीतमा यस्तो देखिए दयाहाङ् र केकी

रिलिजका लागि एक साता बाँकी रहँदा ‘घामपानी’ फिल्मले तामाङ सेलो गीत बिहिबार सार्वजनिक गरेको छ। फिल्मको ‘आपालाई मेरो’ बोलको गीत रिलिज गरिएको हो।चन्द्रकुमार दोङको संगीत र फूलकुमार बम्जनको शब्द रहेको छ। गीतमा सञ्जीव वाइबा, फूलकुमार बम्जन र जितु लोप्चनले स्वर दिएका छन्। सिन्धुलीको निबुवाटार गाउँमा छायाँकन गरिएको गीतमा प्रेम लोप्चनको …

Read More »