Tuesday , January 23 2018

Tag Archives: keki najir

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको फिल्म शुक्रबारदेखि प्रदर्शनरत छ । अर्थात्, राज्जा रानी फिल्ममा समावेश पिंकु मिस बोलको मैथली मिश्रित गीत शुक्रबार सार्वजनिक गरिएको हो ।राज्जा रानीको निर्माण युनिटले फिल्ममा रेखा थापाले एउटा आइटम डान्स र केही दृश्यमा अभिनय गरेको भए पनि प्रचार–प्रसारमा भने ल्याएको थिएन । बुधबार प्रिमियरमा राज्जा …

Read More »