Sunday , January 21 2018

Tag Archives: kri movie

‘यति यति पानी गंगै रानी’भन्दै अनमोल नयाँ बर्षमा सबैलाई नचाउँदैछन्

दुई साता अघि नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’को ट्रेलर सार्वजनिक भयो ट्रेलरमा अनमोलको द्धन्द्धात्मक शैली, उनको गेटअपलाई दर्शकले रुचाएका छन् । यसै चलचित्र ‘कृ’को एक गीत यति यति पानी गंगै रानी’को भिडियो डिसेम्बर ३१ मा रिलिज हुँदैछ जसमा गायक अल्मोडा राना र मिस्टर आरजेको स्वर, मिस्टर आरजेकै शब्द तथा संगीत रहेको छ । यो गीत प्रतिक्षामा हुनुको कारण हो, …

Read More »

‘मलाई सनी लियोनीसँग दाँज्नु गलत हो’- अदिती बुढाथोकी

भारतीय म्यूजिक भिडियो हुँदै युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’मा काम गरेकी नायिका अदिती बुढाथोकी नेपालभन्दा बढी भारतमा बसोबास गर्ने गर्छिन् । बलिउडमा इन्ट्री मार्ने तयारी गरिरहेकी अदितीको ‘कृ’ पहिलो नेपाली फिल्म हो ।केहीदिन अगाडि एउटा भारतीय मिडियाले अदितीलाई सनी लियोनीसँग दाँज्दै एक खबर प्रकाशन गरेको थियो । बलिउडमा जम्दै गरेका कारण अदिती भारतीय मिडियामा छाउनु अनौठो थिएन तर …

Read More »

‘कृ’ अगाडि नै अनमोल केसि ‘क्याप्टेन’ घोषित

नेपालको स्टार लाईनको अग्रपंक्ति अर्थात पहिलो स्थानमा आउने नाम हो अनमोल केसि । उनी अभिनित फिल्म ‘ड्रीम्स’ हिट भएपछि उनको करियरले पनि निकै ठूलो स्थान पाउन सफल भयो । जस्ले गर्दा उनले नेपाली स्टार र महँगा नायकको दर्जा पाए । हाल फिल्म ‘कृ’का कारण चर्चामा रहेका उनले अर्को फिल्म पनि खेल्ने पक्कापक्की भएको छ । सदाबहार नायकको उपाधी पाएका अनमोल …

Read More »

‘कृ’को सेटमा अदिती र भूवनसँग जीया

नायक अनमोल केसीका फ्यानले उनको नयाँ चलचित्र ‘कृ’को प्रतिक्षा गरेको लामो समय भैसकेको छ । तर, मेकिङमा निकै मिहिनेत गरिएका कारण चलचित्रको छायांकन सक्न नै समय लागेको छ ।यसैले पनि यो चलचित्रको प्रदर्शन मिति २ पटक सरिसकेको छ । यो चलचित्रको छायांकन सेटबाट विभिन्न खालका तस्बिरहरु सार्वजनिक भैरहेका छन् । नायक भूवन केसीले फेसबुक पेजमा सार्वजनिक गरेको तस्बिरमा उनी नायिका …

Read More »

अनमोलको फिल्म ‘कृ’ की अभिनेत्री अदिती बलिउडमा

थोरै नेपाली कलाकार मात्र बलिउडमा जम्न सकेका छन्। यद्यपी बलिउडमा आफुलाई स्थापित गर्न धेरै नेपाली कलाकार संर्घषरत छन्।कात्तिक २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कृ’ की अभिनेत्री अदिती बुढाथोकीले भारतीय गीतमा खेलेको एक म्युजिक भिडियो सार्वजनिक भएको छ।अभिनेता अनमोल केसीसँग फिल्म ‘कृ’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी अदिती केही वर्षदेखि भारतमा बसेर म्युजिक भिडियोमा काम गर्दै आएकी छन्। उनले अघिल्लो …

Read More »

भूवनको नजरमा साम्राज्ञी राज्यलक्ष्मी शाह होइनन् अदिति बुढाथोकी अब को सुपरस्टार

भूवन केसी यतिबेला चलचित्र ‘कृ’ को छायाँकनमा व्यस्त छन् । अनमोल केसी र अदिति बुढाथोकी मुख्य भूमिकामा रहेको चलचित्र “कृ” को छायाँकन यतिबेला धमाधम भैरहेको छ । यहि चलचित्रको लागि भनेर अनमोल निकै लामो समयबाट तयारीमा जुटिरहेका छन् । कतिसम्म भने चलचित्रको लागि उनले तयार परेको लुक्स नबाहिरियोस भनेर उनि निकै लामो समयबाट सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। यहि चलचित्र मार्फत …

Read More »

अबको स्टार को ?अदिती, सलिनमान वा आशिरमान

नेपाली चलचित्र क्षेत्रले यो बर्ष केही नयाँ अनुहार पाएको छ । तर, ती अनुहारको काम दर्शकले यो बर्ष हेर्न नै पाएनन् । हामीले, यहाँ यस्ता कलाकारको चर्चा गर्दैछौं, जसले बल्ल आउँदो बर्ष मात्र चलचित्रमा आफ्नो काम देखाउँदैछन् । कुनै पनि चलचित्र रिलिज नभएपनि यी कलाकारलाई आशाको रुपमा हेरिएको छ । चलचित्र रिलिज नुहँदै यी कलाकारको चर्चा भयो । चलचित्र ‘ग्याङस्टार …

Read More »