Tuesday , December 12 2017

Tag Archives: lilibili

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । निर्माता गोबिन्द शाहीले ‘लिलिबिलि’ ३० चैत्रमा ल्याउन लागिएको जानकारी दिए ।यतिबेला युकेको बिभिन्न स्थानमा छायाँकन भइरहेको चलचित्रमा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की र अनुपविक्रम शाहीलगायतले अभिनय गरिरहेका छन् । युकेकै रमणिय स्थलमा छायाँकन भइरहेको बताइएको यो चलचित्रको अहिले ५५ प्रतिशत काम सकिएको छ । …

Read More »

प्रियंकासँग प्रदीपको युकेमा रोमान्स

निर्माण घोषणा समय देखि नै चर्चित बनेको चलचित्र ‘लिलिबिली’को छायाँकन सुरु भएको छ । केही दिन अगाडी युकेमा एक कार्यक्रम सहित चलचित्रको छायाँकन सुरु भएको हो । निर्माता गोविन्द शाहीले चलचित्रको युकेको बिभिन्न ठाँउहरुमा छायाँकन भइरहेको जानकारी दिए ।निर्माता शाहीका अनुसार चलचित्रमा अहिले प्रियंका कार्की, प्रदीप खड्क, रेविका गुरुङ लगायतले अभिनय गरिरहेका छन् । निर्माण घोषणा कार्यक्रममा प्रियंकाको नाम चलचित्रसँग …

Read More »

नेपाली चलचित्रमा हलिउड गर्ल शिल्पा मास्के हिरोइन

‘ह्याप्पी डेज’ र ‘ब्लाइन्ड रक्स’ दुई चलचित्र रिलिजको तयारीमा रहेका निर्देशक मिलनले अर्काे चलचित्र घोषणा गरेका छन् । चलचित्र हो ‘लिलिबिली’ ।चाम्सले ‘लिलिबिली’ रोमकम जानरामा निर्माण गर्न लागेका हुन् । बेलायतको लन्डन र स्कटल्यान्डमा हुने यो चलचित्रमा हलिउड चलचित्र डक्टर स्ट्रेन्जमा खेलिसकेकी शिल्पा मास्के लिड हिरोइनमा लिइएको निर्देशक चाम्सले बताए । साढे २ करोड बजेट बताइएको चलचित्रमा लिलिबिलीमा शिल्पाको अलवा एक …

Read More »