Tuesday , October 24 2017

Tag Archives: little star tanus

तनुस र पलिष्ठालाई लिटिल स्टारको ताज

तनुस ढकाल र पलिष्ठा महर्जन ‘लिटिल स्टार २०१७’को उपाधि चुम्न सफल भएका छन् । इम्पेरियल वर्ड स्कुलमा अध्यायनरत तनुसले बालक र पलिष्ठाले बालिका तर्फको उपाधि जितेका हुन् ।मंगलबार अबेरसाँझ जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम स्पर्धामा तनुसले १० र पलिष्ठाले २८ प्रतियोगीलाई पछि पार्दै उपाधि बिजेता बनेका हुन् । कार्यक्रममा पलिष्ठाले मोष्टट्यालेन्ट र मोष्टपपुलरको उपाधि समेत हात पर्दा तनुसले फोटोजेनिक उपाधिमा …

Read More »