Tuesday , December 12 2017

Tag Archives: love affair of ayushman and priyanka

प्रियंकाले लुकाउन सकिनन् प्रेम

अभिनेत्री प्रियंका कार्की आयुष्मान देशराजसँगको प्रेम रहेको समाचार केही पहिले सार्वजनिक भएको थियो । देशराजसँगको प्रेम लुकाएर राख्न चाहेका कारण उनले यो बिषयमा मुख खोलेकी पनि थिइन् । तर शनिबार भने उनले उक्त प्रेम लुकाउन सकिनन् ।‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा उत्कृष्ट अभिनेत्रीको पुरस्कार थापेकी प्रियंका पुरस्कार थापे लगतै खुसी साट्न प्रेमी देशराज बसेको स्थानमा पुगिन् र देशरालाई अंगालो मारिन् । …

Read More »

अटुट मित्रता – परिमिता राणा,आयुष्मान देशराज जोशी

चलचित्र ‘चपली हाइट–टु’ की अभिनेत्री परिमिता राणाले आफ्नो इन्स्टाग्राममा सोही चलचित्रका अभिनेता आयुष्मान देशराज जोशीसँगको सम्बन्धलाई कहिले नटुंगिने मित्रता बताएकी छिन् । परिमिताले उनीहरूबीच पहिले जे थियो, त्यसलाई असीमित र असंख्य थियो मात्र भनेकी छैनन्, मित्रता अटुट हुने कुरासमेत गरेकी छिन् । प्रियंका कार्कीलाई दिदी सम्बोधन गर्दै परिमिताले आयुष्मान र आफ्नो बारेमा सार्वजनिक रूपमा बोल्ने यो उपयुक्त बेला भएको बताउँदै …

Read More »