Sunday , January 21 2018

Tag Archives: maha ko ma

मदनकृष्णको ‘महको म’ सार्वजनिक

चर्चित अभिनेता मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’को सार्वजनिक भएको छ। श्रेष्ठका कलाकारिताका जोडी हरिवंश आचार्यले पुस्तकको विमोचन गरे।श्रेष्ठलाई शुभकामना दिँदै कार्यक्रमा आचार्यले भने, ‘धेरै पहिले मैले एउटा स’रिलो रुखको आत्मकथा पढेको थिएँ। त्यो पढेपछि सबै चीजको आत्मकथा हुन्छ भन्ने लाग्न थालेको हो मलाई। मदन दाइको जस्तो ओजपूर्ण जीवन भएको मानिसको आत्मकथा त नहुने कुरै भएन। म मेरो जीवन दाइको आत्मकथा …

Read More »