Tuesday , October 24 2017

Tag Archives: mahesh babu

महेश बाबुको बलिउडमा डेब्यु पक्का

बलिउडमा एक्सन छबीका नायकको रुपमा चिनिएका चर्चित नायक महेश बाबुले पनि अब बलिउडमा डेब्यु गर्ने भएका छन् । उनी हाल नयाँ फिल्म स्पाईडरको कारण चर्चामा रहेका छन् । युटयुव र सोसल मिडियामा निकै चर्चाको बिषय बनेको महेसको यो फिल्म हिन्दी भाषामा पनि बन्ने भएको छ । तमिल र तेलुगु भाषामा समेत निर्माण गरिएको यस फिल्मलाई निर्देशक मुरुगदासले बनाउँने घोषणा गरेका …

Read More »