Tuesday , October 24 2017

Tag Archives: mero paisa khoi

वर्षाले सौगातसँग लगनगाँठो कसेपछि

आगामी शुक्रबारबाट प्रदर्शनमा आउँने चलचित्र ‘मेरो पैसा खोई ?’ले ‘ओ कान्छी’बोलको गीत सार्वजनिक गरेको छ । गीतमा सौगात मल्ल दुलाहको भेषमा देखिएका छन् भने वर्षा राउत दुलहीको भेषमा सजिएकी छन् । प्रमोद खरेल र मेलिना राईको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द छ ।गीतमा सौगातले वर्षासँग लगनगाँठो कसेका छन् । रोज राणाको निर्माण र निर्देशन रहेको चलचित्रमा सौगात र वर्षाका सागर …

Read More »

बर्षा र रविनको ‘मेरो पैसा खोई’को भकुन्डेबेसीमा धमाधम छायांकन

छायांकनको करिब १६ दिनको दृश्य डिलेट गरेर बलिउड निर्देशक विवेक शर्मा भारत हिडेपछि निर्माता रोज राणा अहिले चलचित्र ‘मेरो पैसा खोई’को निर्देशन गरिरहेका छन् ।काठमाण्डौ भन्दा केहिपर भकुन्डेबेसीमा यो चलचित्रको धमाधम छायांकन भैरहेको छ । चलचित्रका मुख्य कलाकार रविन तामाङ र वुद्धि तामाङ चलचित्रको लागि टेक दिइरहेका थिए । ‘मेरो पैसा खोई’लाई बलिउड निर्देशक विवेक शर्माले आफ्नै कथामा निर्देशन गरिरहेका …

Read More »

“मेरो पैसा खोइ” को सुरु भयो छायांकन

वलिउड सिनेमा निर्देशक विवेक शर्माले निर्देशन गर्ने भनिएको नेपाली सिनेमा ‘मेरो पैसा खोइ’को छायांकन सुरु भएको छ । वलिउड सिनेमा निर्देशकले निर्देशन गर्ने भनेर पनि यो सिनेमाको चर्चा पहिलेदेखि नै बढ्दै आएको थियो । उक्त सिनेमाको छाँयाकन आजबाट सुरुभएको छ । उक्त सिनेमालाइ नेपाली पुराना निर्माता रोज राणाले गर्दै छन् ।सिनेमा मेरो पैसा खोइमा अहिले चलेका कलाकार सौगात मल्ल, बर्षा …

Read More »

‘मेरो पैसा खोइ’ फ्लोरमा

वलिउडका नाम चलेका निर्देशक विवेक शर्माको निर्देशनमा बन्न लागेको फिल्म ‘मेरो पैसा खोइ’ फ्लोरमा गएको छ । मंगलबार ‘क्ल्याप’ पुज्दै निर्माण टिमले छायाँकन सुरु गरेको हो ।रोज राणाको निर्माणमा बन्ने फिल्मबाट केहि दिन पहिले अभिनेत्री बर्षा शिवाकोटीले हात झिकेको खबर आएको थियो अब भने बर्षालाइ अर्की अभिनेत्री छुल्ठिम गुरुङले रिप्लेस गरेकी छिन् । फिल्ममा छुल्ठिमसँगै सौगात मल्ल, बर्षा राउत, सागर …

Read More »

बर्षा सिवाकोटीले चलचित्र ‘मेरो पैसा खै’मा अभिनय नगर्ने

नायिका बर्षा सिवाकोटीले  चलचित्र ‘मेरो पैसा खै‘मा अभिनय नगर्ने भएकी छिन ।बलिवूड निर्देशक बिबेक शर्माको निर्देशनमा बन्न लागेको चलचित्र ‘मेरो पैसा खै‘मा दुइ नायिका बर्षा सिवाकोटी र बर्षा राउत लाई अनुबन्धित गरिएको थियो । तर सिवाकोटीले आफुलाइ चलचित्र टिमले झुक्याएको भन्दै चलचित्र मा अभिनय नगर्ने बताएकी हुन । चलचित्रको निर्माण घोषणा हुदा बर्षा र सौगात मल्ललाई मुख्य कलाकार भनेर लिईएको …

Read More »

आखिर किन छोडिन् बर्षाले ‘मेरो पैसा खोइ’

अभिनेत्री बर्षा शिवाकोटी वलिउडको चर्चित फिल्म ‘भुतनाथ’ निर्देशक विवेक शर्माले बनाउन लागेको नेपाली प्रोजेक्टबाट बाहिर निस्केकी छिन् । निर्देशकले स्कृप्ट नदिएको तथा चरित्र नै परिवर्तन गरेकोले रोज राणाको निर्माणमा बन्न लागेको ‘मेरो पैसा खोइ’ फिल्म छाडेको बर्षाले बताएकी छिन् ।तर निर्माता रोजले भने बर्षाको लागी तय गरिएको पात्रमा उनी फिट नभएपछि सहायकमा पनि सहायक भूमिका उनको पक्षमा देखिएपछि बर्षाले हात …

Read More »

The director of BHUTNATH Vivek Sharma to direct ‘ Mero Paisa Khoi?’

The new Nepali film Mero Paisa Khoi finalized the artists and team members. Actor Saugat Malla , actress Barsha Siwakoti , new actor Sagar Tiwari , Buddhi Tamang, Kamalmani Nepal, Rabin Tamang have lead roles. Maunata Shrestha has written its script, Basanta Sapkota will compose its music, Chandra Panta will direct action, Hari Ghale is the cinematographer of the film. …

Read More »

ONE AFTER ANOTHER BOLLYWOOD ARTISTS IN NEPALI FILM

The Nepali film by Roz Rana has debuted one after another Bollywood artists and technical teams in the Nepali film. Vivek Sharma, who had already worked with Bhutnath, the most liked Bollywood film and acted by legendary actor Amitav Bachan, is going to direct the producer Rana’s upcoming project called Mero Paisa Khoi. Also the Bollywood actress Juhi Chawala will …

Read More »