Tuesday , October 24 2017

Tag Archives: movie rani

के मलिना र अनुपको सम्बन्ध सुध्रिएकै हो ???

कुनै समय प्रेममा रहेका अनुपविक्रम शाही र मलिना जोशीको कुरामा विश्वास गर्ने हो भने उनीहरुको ब्रेकअप भएको लामो समय भईसक्यो । ब्रेकअपको खबरपछि एकअर्कासंग बोलीसमेत नमिसाएका उनीहरुले ‘रानी’ चलचित्रमा एकसाथ काम गरेका छन् । प्रचारप्रसारको लागि एकसाथ नआएका अनुप र मलिना एक्कासी फेसबुक लाईभमा देखिँदा सबैजना चकित भए ।मलिनाले आफनो अफिसियल फेसबुक अकाउण्टमा केही दिनअगाडीमात्र अनुपविक्रमको साथमा ‘रानी’ चलचित्रलाई लिएर …

Read More »

यस्तो छ चलचित्र ‘रानी’को टिजर

फिल्म ‘रानी’को टिजर सार्वजनिक भएको छ । दुई डेब्यु अनुहार सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठसंग मलिना जोशीको प्रेमलाई टिजरमा देखाइएको छ । सार्वजनिक टिजरमागीतका केहि दृश्य र फिल्मको ट्वीस्टलाई समेटिएको छ । फिल्ममा अनुपविक्रम शाही पनि छन् । त्रिकोणात्मक प्रेम कथामा अवरोध निम्त्याउने नै अनुप देखिएका छन् । भानु महर्जन प्रस्तुतकर्ता रहेको यस फिल्मको कथा यम थापाले लेखेका हुन् …

Read More »