Friday , September 22 2017

Tag Archives: movie sanrakshan

मधेस र पहाड जोड्ने ‘संरक्षण’

मुलुकमा देखिएको मधेस र पहाडबीचको द्वन्द्वलाई मुख्य विषय बनाएर निर्माण गरिएको फिल्म ‘संरक्षण’ शुक्रबारदेखि प्रदर्शनमा आउँदै छ । देशभरका ८० सिनेमाघरमा प्रदर्शन हुने फिल्मबारे जानकारी दिन बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरियो । निर्देशक पूर्णेन्दु झाले फिल्म पाँच ‘पी’ अर्थात् प्रहरी, प्रेस, पब्लिक, पावर र पोलिटिक्सलाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको जनाए । ‘यो फिल्मले पछिल्लो समय मुलुकमा देखिएको पहाड र …

Read More »

निखिल र सौगात मध्य कसले गर्ला मलिनाको संरक्षण ?

गत शुक्रबार रिलिज अभिनेता निखिल उप्रेती अभिनित चलचित्र ‘रुद्र’ले खासै कमाल देखाउन सकेन । यो मात्र होइन ‘भैरव’ र ‘लुटेरा’पछि रिलिज भएका निखिलको चलचित्र दर्शकले खासै मन पराएनन् ।निखिल अभिनित अर्काे चलचित्र ‘संरक्षण’ आगामी शुक्रबार रिलिज हुँदैछ । चलचित्र दर्शकले मन पराउने धेरैको अपेक्षा छ । ‘संरक्षण’ मल्टिस्टार कलाकारले भरिएको चलचित्र हो । चलचित्रमा निखिलको अलवा सौगात मल्ल, मलिना जोशी, …

Read More »

चितवनमा चलचित्र‘संरक्षण’को रेड कार्पेट प्रिमियर शो हुने

राजनीतिक कथावस्तुलाई आधार मानेर बनाइएको चलचित्र “संरक्षण“ को रेड कार्पेट प्रिमियर शो चितवनमा हुने भएको छ । लक्की मिडिया हाउस चितवनको आयोजनामा साउन २५ गते ,बुधबार साँझ चलचित्र संरक्षणको भव्य रेड कार्पेट प्रिमियर शो हुने भएको हो । नायकद्धय सौगात मल्ल र निखिल उप्रेतीले अभिनय गरेको चलचित्र साउन २७ मा प्रर्दशनमा आउदैछ ।नेपाली सिनेमा क्षेत्रका हरेक गतिबिधिलाई प्राथमिकतामा राख्दै नयाँ …

Read More »