Tuesday , January 23 2018

Tag Archives: movie sherbahadur

माघ १९ मा शेरबहादुर पक्का

अवकाशप्राप्त आर्मीको जीवनचर्यामा केन्द्रित ‘शेरबहादुर’ फिल्म माघ १९ देखि प्रदर्शनमा आउने भएको छ । राजु राजवंशीको निर्देशनमा बनेको शेरबहादुरमा अभिनेता सुनील थापा शीर्ष भूमिकामा छन् ।केही समयअघि गीत सार्वजनिक गरिएको शेरबहादुरका अन्य मुख्य कलाकारमा कर्मा, रवीन्द्र झा र मेनुका प्रधान छन् । झट्ट नाम सुन्दा राजनीतिक विषयजस्तो लागे पनि शेरबहादुर बिल्कुलै रमाइलो फिल्म भएको निर्देशक राजवंशीको दाबी छ । अधिकांश …

Read More »

आयो शेरबहादुर को टिजर

थ्रीलर चलचित्र शेरबहादुरको टिजर सार्वजनीक भएको छ । माघ १९ गतेलाई प्रर्दशन मिति तोकेको यस चलचित्रमा सुनिल थापा,मेनुका प्रधान, रविन्द्र झा, कर्मा लगायत कलाकारले मुख्य भुमिकामा अभिनय गरेका छन् । शेरबहादुरलाई आर.राजबंसीले निर्देशन गरेका छन् भने धिराज प्रोडक्सनको ब्यानरमा यो चलचित्र निर्माण गरीएको छ । चलचित्रमा गौरी संकर धुजु र धिराज राजवंसीको लगानी, दिर्घ गुरुङ्गको सिनेम्याटोग्राफी र कोशिस क्षेत्रीको संगित …

Read More »

शेरबहादुर प्रधानमन्त्री भएको बेलामा बन्न भयो ‘शेर बहादुर’ फिल्म

शेरबहादुर देउवा प्रधानमन्त्री भएको समय पारेर चलचित्र ‘शेर बहादुर’ निर्माण हुने भएको छ । मंगलबार राजधानीको इन्द्रेणी फुडल्याण्डमा आयोजित एक कार्यक्रममा चलचित्र घोषणा भयो ।नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुरको जीवनमाथी न त यो चलचित्र बन्न लागेको हो । न यस चलचित्रले कुनै राजनीतिक बिषय नै उठाउने प्रयास गरेको छ । सिम्पल प्रेमकथामा बन्न लागेको चलचित्रले नाम मात्र शेर …

Read More »