Sunday , January 21 2018

Tag Archives: mrs nepal tourism

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको छ । ‘पर्यटनका लागि संगैं’ भन्ने मुल नाराका साथ विवाहित महिलाहरुलाई सामेल गर्दै उक्त सौन्दर्य प्रतियोगीता आयोजना गर्न लागीएको आयोजक संस्थाका अध्यक्ष पुजा निरौलाले जानकारी दिइन । उनका अनुसार नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस प्रतियोगिताका प्रतिस्पर्धीहरुले विभिन्न जनचेतना मुलक कार्यक्रम गर्ने …

Read More »