Tuesday , October 24 2017

Tag Archives: namrata shrestha

नाटक खेल्दै नम्रता

नेपाली समाजमा नाटकप्रतिको रुचि बढ्दै गएको छ । काठमाडौंलगायत देशका विभिन्न स्थानमा नाट्यघर खुल्दै गएका छन् । नाटकप्रति दर्शकको रुचि बढ्दै जान थालेपछि चलचित्रमा अभिनय गर्ने अभिनेता तथा अभिनेत्री पनि नाटकप्रति आकर्षित हुन थालेका छन् । यसैबीच, चलचित्र अभिनेत्री नम्रता श्रेष्ठ पनि नाटकमा देखिने भएकी छन् ।३ वटा नाटकमा यसअघि नै अभिनय गरिसकेकी श्रेष्ठले यसपटक ‘गोल्डेन ब्याइ’ मा अभिनय गर्न …

Read More »

३१ लागिन् नम्रता, अभिनयमा सफल निर्माणमा र प्रेममा ?

अभिनेत्री नम्रता श्रेष्ठको जन्मदिन आज परेको छ । उनी आजबाट ३० पुरा गरेर ३१ टेकेकी छन् । अभिनेत्री नम्रताले जन्मदिनको बिषेस योजना केही बनाएकी छैनन् । केहअी दिन पहिले एपेन्डिक्सको अप्रेशन गरेकी उनी अहिले घरमा आरामा गरिरहेकी छन् । नम्रता नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री हुन् । उनका लामो समयमा आउने गर्दछन्, र सफल समेत हुने गरेका छन् । ‘सानो संसार’बाट …

Read More »

‘पर्व’को व्यापार करोड ग्रस

शुक्रबारबाट रिलिज भएको चलचित्र ‘पर्व’ले ३ दिनमा करोड ग्रसको कमाई गरेको यसको निर्माणपक्षले बताएको छ । निर्माता सुवास गिरीले दिएको जानकारी अनुसार चलचित्रले ३ दिनमा करोड ग्रसको व्यापार गरेको हो ।बलियो वर्ड अफ माउथका कारण चलचित्रले सोमबार बिहानैदेखि सुखद व्यापार गरिरहेको छ । सोमबार परेको सार्वजनिक बिदाका कारण चलचित्रलाई फाइदा मिलेको निर्माता सुवास गिरीले जानकारी दिए ।निर्माता गिरीले भने-‘शुक्रबार देशभरबाट …

Read More »

फ्राइडे फिल्ममा पर्व भर्सेस हिटलर : नम्रतासँग सामियाको टक्कर

फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट एकसाथ दुई नेपाली चलचित्र प्रदर्शनमा आए । ति हुन् ‘पर्व’ र ‘हिटलर’ ।यी दुबै चलचित्र देशभर एकसाथ लागेका छन् । ‘पर्व’ साइको थ्रिलर चलचित्र हो, भने ‘हिटलर’ले प्रेमकथा उठाएको छ । ‘पर्व’ दिनेश राउतको निर्देशन रहेको चलचित्र हो । चलचित्रको ‘काले दाई काले दाई’ बोलको गीत हिट भइसकेको छ । बुधबार प्रिमिएर गरिएको चलचित्रले …

Read More »

विवाहको प्रेसर घरभन्दा बढी मिडियाबाट –अभिनेत्री नम्रता

अभिनेत्री नम्रता श्रेष्ठ अहिले निकै चर्चामा छिन् । उनको चर्चाको प्रमुख कारण आज शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘पर्व’ हो । करिब एक वर्षको अन्तरालमा उनको यो चलचित्र आएको छ । ‘पर्व’ आफ्नो अभिनय रहेको बेस्ट चलचित्र भएको उनी बताउँछिन् । यो चलचित्र निर्देशक दिनेश राउतले बनाएका हुन् । उनी पछिल्लो समय दिनेशको चलचित्रमा मात्र देखिएकी छन् । कतिपयले यस विषयलाई …

Read More »

फिल्म बनाउने हिरोइनहरु

नोभेम्बर रेन’ फिल्ममा डल्लीको चरित्र निर्वाह गरेर चर्चा पाएकी छुल्ठिम गुरुङले फिल्म निर्माण गरिन्– डायरी । आफूले डेब्यु फिल्मबाट पाएको चर्चालाई स्थापित गर्ने उनको ध्येय गत शुक्रबारदेखि ‘डायरी’मार्फत राजधानी र मोफसलका हलहरूमा छताछुल्ल छ । ‘फिल्ममा करिअर बनाउनु नै छ नै । तर, निर्माणमा आउन किन ढिलो गर्ने ?’ आफू निर्माता बन्नुको कारण बताउँछिन् छुल्ठिम, ‘त्यसैले मैले आफैँ फिल्म निर्माण …

Read More »

अहिले नै विवाहको योजना छैन – नम्रता श्रेष्ठ

अभिनेत्री नम्रता श्रेष्ठ जहाँ जान्छिन् । त्यहाँ अचेल उनलाई विवाहको प्रश्न तेर्सिने गर्दछ । बिहिबार चलचित्र ‘पर्व’को एक कार्यक्रममा पनि उनी माथि यस्तै प्रश्न तेर्सिए ।तर अभिनेत्री श्रेष्ठले भने विवाहको अहिले कुनै योजना नरहेको बताएकी छन् । अभिनेत्री श्रेष्ठले बिबाह गर्ने योजना बनेपछि सबैलाई जानकारी गराउने समेत बताइन् । ‘पर्व’ अर्काे शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र हो ।चलचित्रको ‘काले दाई’ बोलको …

Read More »

ZINDAGANI TIMI – Movie Song-Parva-Namrata Shrestha,Koshish Chhetri

New song from the upcoming movie “Parva” is released.Song tiltled “Zindagaani Timi” is sang by  Ketan Chhetri.Song is written by Koshish Chhetri and composed by himself.We can see artists like Namrata Shrestha,Koshish Chhetri, Mala Limbu,Keshav Bhattrai, Jebicca Karki, Amitesh Shah, Priya Rijal,Shreyansh Timilsina in this movie. Producers of this movie are  Nikita Poudel and Subas Giri.Movie is directed by Dinesh Raut.

Read More »

प्रेमी फेर्न माहिर – नम्रता श्रेस्ठ

प्रेमी फेर्न माहिर हिरोइनमध्ये पर्छिन्, नम्रता श्रेष्ठ । रेमनदास श्रेष्ठ, डिजे तान्त्रिक, प्रेम घलेपछि पछिल्लो समय नम्रता स्टिभन दावा शेर्पासँग अफेयरमा छिन् । दावासँग उनको प्रेम नङ–मासु भनेजस्तै छ । अर्थात्, नम्रता जहाँ–जहाँ जान्छिन्, स्टिभन पाइला बनी पछ्याइरहेका हुन्छन् । हालसालै फिल्म ‘पर्व’को प्रेसमिटमा पनि नम्रता प्रेमी शेर्पासँगै आइन् । काठमाडौँका रात्रीक्लबमा दुवैले सँगै खिचेका फोटा त सम्बन्धित क्लबका फेसबुक …

Read More »

‘काले दाइ’ लाई १ करोड पटक हेरियो

नेपाली चलचित्रका गीतहरुले अहिले युटुबमा निकै राम्रो भ्यू पाउन थालेका छन् । दर्शकले मन पराएका गीतहरुले अब १ करोड पटक भ्यू पाउनु नौलो कुरा हुन छाडेको छ । बिहे, पार्टीदेखि विभिन्न समारोहहरुमा चलचित्रका गीत हाबी भैरहेका छन् । यो चलचित्र क्षेत्रका लागि खुशीको कुरा हो ।जेठ १२ गतेबाट देशभरका हलमा रिलिज हुन लागेको प्रतिक्षित चलचित्र ‘पर्व’मा समावेश ‘काले दाई काले …

Read More »