Thursday , January 18 2018

Tag Archives: nepali film

शसस्त्र प्रहरी लुक्समा अनुप र शिल्पा-फिल्ममा कस्तो होला भूमिका ?

राज बहादुर साने निर्देशित फिल्म ‘बिराङ्गना’मा नायक अनुप विक्रम शाही र नायिका शिल्पा पोखरेलले पहिलो पटक संगै स्क्रिन सेयर गरेका छन्। यी दुई को फिल्म ‘बिराङ्गना’को हालै एक गीत छायांकन गरिएको छ। गीतमा नृत्य निर्देशक कविराज गहतराजले दुई सय भन्दा बढि शसस्त्र प्रहरी र १०० भन्दा बढि डान्सर कोरसको प्रयोग गर्दै ‘तिमी पुलिस म नि पुलिस सेमसेम छ ड्युटि’ बोलको …

Read More »

बर्षा र सुशिलको निकटता, निर्माता र निर्देशकबीच झगडा

चलचित्र ‘कारखाना’ प्रदर्शनको तयारीमा छ । चलचित्रको प्रदर्शनसंगै नायक सुशिल श्रेष्ठ र नायिका बर्षा सिवाकोटीको सामिप्यता पनि फिल्मी बजारमा यतिबेला गसिपको विषय बनेको छ । बजारमा आएको हल्ला भने यि जोडी एक अर्कासँग नजिक छन् । तर, आफूहरु साथीको सम्बन्धमा नै ठिक रहेको यी दुइ बताउँछन् । असार १६ गते रिलिज हुन लागेको चलचित्र ‘कारखाना’मा एकसाथ काम गरेपछि यी दुई …

Read More »

चलचित्र ‘यो साइनो मायाको’ट्रेलर सार्वजनिक

प्रेम, विछोड र त्यागको कथा मा निर्माण भएको चलचित्र ‘यो साइनो मायाको’ट्रेलर सार्वजनिक भएको छ,चैत्र ४ गतेबाट प्रदशन मा आउने चलचित्र को सार्वजनिक गरिएको  ट्रेलरमा हाँसो र रोदनको मिश्रण भेटिने  छ । चलचित्र माया गर्नेहरुका लागि विशेष खुराक बन्ने निर्माण पक्ष ले बताएका छन ।चलचित्र ‘यो साइनो मायाको’मा कलाकार हरु जतिन ताम्राकार, रेश्मा घिमिरे, किशोर भण्डारी, राजु कमेडी लगायतका कलाकारको …

Read More »