Thursday , January 18 2018

Tag Archives: nepali model simran

‘सेन्ट छरिएको लभ लेटर पनि आयो’-सिम्रन खड्का

दक्षिण कोरियाको सोल शहरमा हाले आयोजित अन्तर्राष्ट्रिय मोडलिङ अवार्ड ‘ब्राइडल अवार्ड २०१७’ मा चौथो स्थान हासिल गर्ने नेपाली चेली हुन् सिम्रन खड्का । यो अवार्डमा उनले १९ देशका प्रतियोगी मोडललाई पछि पार्दै चौथो स्थानमा आएकी हुन् । उपाधिका साथमा ५० लाख कोरियान वन र मेडल समेत जित्न सफल उनी नेपालकै चर्चित सौन्दर्य प्रतियोगीता मोडल हन्ट नेपालको यसै बर्षकी फष्टरनर अफ …

Read More »