Friday , February 23 2018

Tag Archives: nepali movies

आनाको अग्निपरीक्षा

जेरी रिलिजपश्चात् हिरोइन आना शर्माको चर्चा एकाएक चुलियो । सुन्दर मुहार र जीवन्त अभिनयले सहरिया युवापुस्तामाझ प्रिय बनिन् उनी तर तीन वर्ष बित्यो, आनाको एउटै फिल्म प्रदर्शन भएको छैन । जबकि, जेरीमा उनीसँग स्क्रिन सेयर गरेका अनमोल अभिनीत ड्रिम्स र गाजलुले बक्स अफिसमा कमाल गरे । ड्रिम्सबाटै करिअर थालनी गरेकी साम्राज्ञीराज्यलक्ष्मी शाहले तीन फिल्म खेल्न भ्याइसकिन् । आना भने रित्तो …

Read More »

पतिपथमा स्वस्तिमा

‘होस्टल रिटन्र्स’बाट डेब्यु गरेकी स्वस्तिमा खड्काले फिल्ममा सफलताको क्रेडिट त पाइनन् तर घाटामा पनि गइनन् । यो फिल्मबाट पर्दामा आएपछि नै उनले निश्चल बस्नेतलाई भेटिन्, प्रेममा परिन् र विवाह गरिन् । निश्चललाई जीवनमा रोल मोडल बनाएकी उनले करियरमा पनि उनैलाई रोलमोडल बनाएकी छिन् । जस्तो, पछिल्लो वर्ष ‘लुट २’ बाहेक निश्चल अरूका फिल्ममा थरिथरिको केमियोका लागि चर्चामा रहे । कसैकोमा …

Read More »